Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
« 1 2 3 4 5 »
सिंहलिला समाचार, पाँचथर २८ मंसिर पाँचथरको पौवासारताप गाविसमा २००६ सालमा स्थापना भएको सारताप उच्च माध्यमिक विद्यालयलाई सहयोगगर्ने उद्देश्यले वेलायतमा सास्कृति साझको आयोजना हुने भएको छ । वेलायतमा रहेका विद्यालयका पुर्व विद्यार्थीहरुको संयोजनमा जनवरी –२ मा कार्यक्रमको अन्तिम तयारी भइरहेको आयोजकले जानकारी दिएको छ । त्यस ताकाको राणाकालीन अवस्थामा गरिव जनताले पढ्न नपाई रहेको अवस्थामा स्थापना भएको विद्यालयको भवन जिर्ण बन्दै गएकाले कार्यक्रमबाट संकलित रहकम भवन निमार्णमा प्रयोग गरिने कार्यक्रमका संयोजक एकराज नेम्वाङले टेलिफोनमा जानकारी दिए । उनका अनुसार मिस नेपाल सुविन लिम्बूको उपस्थितीमा बेलायत स्थित हम्पसैर को अल्डर्सोटमा रहेको निरमाया रोधिघरमा कार्यक्रम आयोजना हुनेछ । वेलायतमा रहेका विभिन्न कलाकारहरुको उपस्थितीमा चल्ने साझवाट रकम संकलन गरि सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । उक्त बिद्यालय नेपाली राजनीतिक परिर्वतनका समयमा सक्रिय राजनीतिमा लागेका नेम्वाङ परिवारको सक्रियतामा स्थापना भएको मानिन्छ ।
सिंहलिला समाचार नर्गिस फाख्री यो नाम कलिउड तथा बलिउडका लागि नयाँ होइन । बलिउड नगरिमा स्थापित नाम हो । यी सुन्दरीले हालै सलमान खान अभिनित चर्चित मुभि किकमा एउटा आइटम नम्बरमा डान्स गरेकी छन् जुन निकै चर्चित पनि भएको छ । हालै उनका केही नांगा तस्वीरहरु सार्वजनिक भएपछि बलिउड तातेको छ । तस्वीरमा नर्गिस जंगलमा तल्लो वस्त्र मात्र पहिरिएर उभिएकी छन् जसमा उनले आफनो छातिलाई कपालको सहायताले ढाकेकी छन् । यो तस्वीर उनले किङ्ग फिसर क्यालेण्डरका लागि खिचाएकी हुन् । उनले बलिउडमा रनबिर कपुरसँगको मुभी रक स्टारबाट डेब्यू गरेकी हुन् । –एजेनसी
एजेन्सी सन्नी लियोन ‘पोर्न इन्डस्ट्री’का लागी विश्व बजारमा चर्चित नाम हो। सेक्स फिल्म हुदै उनले वलिउडमा समेत धेरै कम समयमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । उनले सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । उनै लियोनको बिषयमा नसुनिएका ३३ प्रसङगहरु हेर्नोस् ।
सिंहलिला समाचार १३ कात्तिक, न्याय सम्पादनका लागि अदालती स्थापना पुर्व लिम्बु जातिमा प्रचलनमा रहेको न्याय दिलाउने तुम्याहाङ् प्रणालिमा आधारित लघु चलचित्र पाँचथरमा छायांकन गरिएको छ । ‘तुम्याहाङ्’नाम दिइएको चलचित्रको हालै छायाङकन सकिएको हो । पुर्वी पहाडी जिल्लामा बाहुल्यता रहेको लिम्बु जातिमा समाजिक मर्यादा बिपरितका कार्य गर्ने बिरुद्ध अन्तिम निर्णय लिने अधिकारलाई तुम्याहाङ् प्रथा भन्ने गरिन्थ्यो ।
अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ । समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।
१४ साउन बलिउड फिल्म खेल्ने कुकुरहरुले लाखौं लाख कमाई गर्दै गरेको सुन्नुभएको होला तर सिरहामा एक कुकुरले लाखै रुपैयाँ कमाइ गरी मालिकलाई लखपति बनाएको सुन्दा आश्चर्य लाग्न सक्छ तर कुरा सत्य हो । भ्ेडा चराउन गोठालो चाहिन्छ तर सिरहाको दक्षिणवर्ती गाविस बेतौना बस्ने बलदेव पालका कुकुरले नै दुई सय २५ भेडाको गोठालाको काम गरिदिएपछि उत्पादन भएका भेडाको बिक्रीबाट लखपति बनेको गोरखापत्रमा खबर छ ।
चलचित्र ‘अलबिदा’को टिमसँगै नायक आर्यन सिग्देलले ईद मनाएका छन् । मुस्लिम धर्मावलम्वीहरुको ठूलो पर्व इदउल फित्रका अवसरमा निर्माता तथा कलाकार हसन खानले आफ्नै घरमा एक कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी भएका आर्यनले शुभकामना साट्दै ईद मनाएका हुन । निर्माताले चलचित्रको निर्माण यूनिटसँगै केही साथीहरुलाई बोलाएर ईद मनाएका हुन् । ईदको खुशीयाली साट्न ‘अलबिदा’ अभिनेत्री अनिता आचार्य, निर्देशक लक्ष्मण रिजाल लगायतका कलाकार पनि निमाता निवास थिए । हसन र आर्यनले सम्पूर्ण नेपालीलाई ईद पर्वका अवसरमा शुभकामना पनि दिएका छन् ।
काठमाडौँ, १२ साउन, यो नेपाली सांगितिक क्षेत्रको कुरा हो । नेपाली चेलीहरुको महान पर्व तीज नजिकिँदै गर्दा बजारमा अहिले तीज गीतको बाढी नै आएको छ । फरक फरक धारका गीत निकाल्ने बाहनामा गायक गायीकामा होडबाजी नै चलेको छ । गीत निकाल्ने क्रममा चलेको यो होडबाजीले तालतालका गीत बजारमा सुन्न पाइएको छ । यस्तै एउटा गीत आएको छ तीजकै अवसरमा । गायिका श्रीदेवी देवकोटा र प्रकाश कटुवालले गाएको गीतले भन्छ ुमेरो त पिठ्यूँमा बेस्सरी चिलायो, वैश पो चढ्यो कि जुम्रा पो पर्यो कि कन्याइ देउन बाई।।।ु । यो गीतमा नेपाली फिल्मकी अभिनेत्री सुष्मा कार्की र एनटिभीबाट शुक्रवार प्रशारण हुने हास्य सिरियल भद्रगोलका कलाकारहरु जिग्री, बले र कक्रोजको पनि अभिनय रहेको छ ।
काडमाण्डौ, १२ असार युवा निर्देशक दिवाकर भट्टराइको निर्देशनमा तयार भएको ‘स्टूपिड मन’ भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । यो सिनेमालाई नायक निरज बरालले विवेक शाहीसँग मिलेर निर्माण गरेका हुन् । चलचित्रमा जीवन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका यस चलचित्र पूर्णतया प्रेमकथामा अधारित भएर बनेको छ । चलचित्रमा संगीत अर्जुन पोख्रेलको , छायांकन संजय लामा तथा सम्पादन दिर्घ खड्काको रहेको ।चलचित्रको गीत ‘तिम्रो आखामा आशु हेरी हाँस्ने दिन नआओस’ पनि सार्वजनिक भएको छ ।उक्त गीतमा शब्द र संगीत अर्जुन पोखरेल र स्वर स्वरुपराज आचार्य र अन्जु पन्तको रहेको छ । यो चलचित्रको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको छ । नायक जीवन लुइटेलले हालसम्म अभिनय गरेका चलचित्र मध्ये आफ्नो लागि ‘स्टूपिड मन’ सबैभन्दा उत्कृष्ट रहेको बताउँदै आएका छन् ।
बेलायतमा एक एक २१ वर्षीय युवतीलाई ८ वर्षका बालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्ष जेल सजाय सुनाइएको एजेन्सीहरुले उल्लेख गरेका छन् । लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो ।
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives