Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
साहित्य
२०७२ चैत १६ गते हाङयुग अज्ञात एक दिन हङकङमा सिनेकर्मी नवीन सुब्बासँग बाटोमा अचानक भेट भयो । जेब्रा क्रसनेर रङ उडेको अनुहार लिएर चिनियाँको भीडमा जिल्ल परेर उभिरहेका थिए ऊनी ।
इस्माली/ नेपाली साहित्यका पाठकहरूका लागि लु सुन ९ल्यू सुन, लु श्यून० नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् ।
सिंहलिला समाचार ७ भदौ टेलिभिजन प्रस्तोतामा रामे छबी बनाएका बिजयकुमारको पहिलो पुस्तक खुसी भाद्र अन्तिम सम्ममा बजारमा आउने भएको छ । नया पुस्तकका बारेमा उनले छ्टाउन नहुने पुस्तक भएको बताएका छन । बिजय कुमारले खुसिमा आफनो पहिलो ब्लु फिल्म अनुभवलाई यसरी समाबेस गरेका छन । –३७ बर्ष अघि, जीवनमा पहिलो चोटी ब्लु फिल्मु हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेको थिएँ । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दश रुपैयाँमा । सेनेमा हलको बाल्कोनी टिकट पाँच रुपैया पर्ने जमानामा सुकुलमा बसेको दश रुपैया धेरै ठुलो कुरा थियो । हुन त चिज पनि उसले ठुलै देखाउथ्यो १ त्यसैले दर्शक दश रुपैयाँ बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो ुयहा डराउनै पर्दैन । फस्ट सो म पुलिसको हाकिमलाई देखाउछु । दश रुपैयामा तीन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो ।
सधै सधै एकै खालका राजनीतिक भाषण चलिरहने जिल्ला बिकाश समितिको सभाहल शुक्रबार अलि तातेको अनुभव फिदिमेलीले गरे । सन्दर्भ हो मोति जयन्ती को १ सय ४६ औ मोती जयन्तीको अवसरमा पाँचथर गजल मञ्चले अयोजना गरेको बिबिध कार्यक्रमको स्वाद संगै गजलका चुस्किह
नेपाली साहित्यमा कवितालेखनको झन्डै २३८ वर्ष लामो इतिहास छ । विसं १८३१ मा कवि सुवानन्द दासले राजा पृथ्वीनारायण शाहका बारेमा कविता लेखेपछि नेपाली कवितालेखनको सुरुआत भएको मानिन्छ ।नेपाली कविताको मूल गुण अर्थात् सुन्दरता शास्त्रीय छन्दको प्रयोग
Featured Programs
Photo Gallery
RJ Profile

SAROJ SHARMA

NEWS CHIEF

YUBEN LIMBU

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives