Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
« 1 2 3 4 »
सिरियाको दमास्कसमा भएको रासायनिक हतियारसहितको आक्रमणका बारेमा स्थलगत अध्ययन गर्न सिरिया सहमत भएको छ । अधिकारीहरुका अनुसार संयुक्त राष्ट्रसंघीय निरीक्षण टोलीले आज बाट उक्त स्थानको जाँच सुरु गर्ने जनाइएको छ ।
इराकमा भएको बम विस्फोटमा परी ४६ जनाको मृत्यु भएको छ । विस्फोटबाट राजधानी बग्दाद र केन्द्रीय सहर बकुवा प्रभावित भएका छन् ।
पाकिस्तानमा बाढीका कारण कम्तीमा पनि १० लाख व्यक्ति प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । यसवर्षको मनसुनी बाढीका कारण १ सय ३९ जनाको ज्यान गएको र अरु केही हराइरहेको बताइएको छ ।
अमेरिकाले पाकिस्तानको लाहौरस्थित आफ्नो वाणिज्य दुतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ ।
विज्ञान प्रविधिको चमत्कारले अहिले दिनप्रति दिन नै नयाँ नयाँ मोडलको मोबाइल फोनहरु बजारमा भित्रिएको छ । साथै अहिले त कसले बढी महँगो मोबाइल फोन लिने विषयमा पनि प्रतिस्पर्धा भैरहेको छ । त्यसैले महँगो र नयाँ मोडलको मोबाइल फोन लिनेको जमात नै बढे
एजेन्सी २६, वैशाख । फिलिपिन्समा आगामी साता हुने निर्वाचनलाई मध्यनजर गरेर सरकारले जनतालाई ठूलो परिमाणमा रकम बोक्न र मदिरा खरिद गर्न प्रतिबन्ध लगाएको छ । फिलिपिन्सको निर्वाचन आयोगले सोमबारको मध्यावधि निर्वाचनसम्म बैङ्कहरूलाई कुनै पनि व्यक्तिल
एजेन्सी, बैशाख २५ । नाईजेरीयाको सरकारी सेना र विद्रोही बोको हराम समुहविच भएको झडपमा ५५ जनाको मृत्यु भएको छ । उत्तर पूर्वी बोर्नो
चन्द्रमामा पहिलो पटक पाइला टेक्न सफल नील आर्मस्ट्रङको ८२ बर्षको उमेरमा निधन भएको छ । आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा ३८ बर्षको हुँदा चन्द्रमाको धरातलमा पहिलो पटक मानव पाइला टेकेका थिए । उनको ८२ औं बर्षको जन्मदिनको दुर्इ दिन पछि शनिब
सामाजिक सञ्जालमा राखिएका विभिन्न किसिमका साम्रगीले हिंसा बढाउन सहयोग गर्ने चिन्ता बढेका वेला इन्टरनेट सर्च इन्जिनका रूपमा रहेको गुगलले वेबसाइटमा हुने आपत्तिजनक सामग्रीविरुद्ध कारबाही तीव्र बनाउने जनाएको छ । आपत्तिजनक साम्रगीले प्रयोगकर्ताल
मंगल ग्रहमा जीवनको खोजीमा नासाको अभियान अन्तरगत रोवर्ट ‘क्यूरियोसिटी’ मंगलबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरिएको छ । साढे ८ महिनाको समयमा ३ सय ५२ मिलियन माइल यात्रा तय गर्दै ‘क्यूरियोसिटी’ नेपाली समय अनुसार विहान सवा ११ बजे मार्समा अबतरण
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives