Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
खेलकुद
1 2 3 4 »
महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा खेलाइँदै आएको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
पौष ८ पाँचथर महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा खेलाइँदै आएको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विर्ता युनाइटेड क्लव झापाले विजयी सुरुवात गरेको छ ।
सिंहलिला समाचार, कार्तिक ४ पाँचथर÷ त्रिवेणी युवा क्लवको आयोजनामा वडा स्तरिय भलिवल प्रतियोगिता तथा दुतिया भेला शनिवार नेकपा एमालेका केन्द्रीय जलस्रोत तथा उर्जा बिभाग सचिव एवं पुर्व साँसद बसन्तकुमार नेम्बाङले एक कार्यक्रमका विच उद्धघाटन गर्नु
भारतसँग हुने मैत्रीपूर्ण फुटबलकालागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । आगामी मंगलबार भारतमा हुने मैत्रीपूर्ण फुटबलकालागि विराज महर्जनको नेतृत्वमा २० सदस्यीय टोली अखिल नेपाल फुटबल संघ एन्फाले चयन गरेको हो ।
पाँचथर, ७ चैत । दक्षिणी पाँचथरको यासोकमा प्रत्येक तिन–तिन वर्षमा लाग्दै आएको ऐतिहासिक त्रिशाली पूजा तथा मेलाको अवशरमा प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।
काठमान्डौं , २८ फागुन/ नेपालले मलेसियासँग २ वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । पहिलो खेल यही चैत्र १४ (मार्च २७ ) मा हुने छ । दोस्रो खेल आगामी मे महिनामा हुने मलेसियन फुटबल एसोसियसनलाई उद्रित गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको
चितवनको पटिहानीमा जारी अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब फाइनल प्रवेशका लागि भोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब तथा विएमडब्लु भारत र डब्लुडीबी बंगलादेशवीच सेमिफाइनलका खेलहरु हुने छन् ।
नेपाल आर्मी सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगाशालामा आज भएको क्वाटरफाइनल खेलमा चीर परिचित प्रतिद्वन्द्धी थ्री स्टार क्लबलाई पराजित गर्दै आर्मीले अन्तीम चारमा स्थान बनाएका हो ।
प्रकाश धौलाकोटी ९ मंसिर तेह्रथुम तेह्रथुमको बसन्तपुरमा आज सम्पन्न माध्यमिक विद्यालय स्तरीय फुटबल खेलाडी छनौट प्रतियोगितामा अरनिको अंग्रेजी बोर्डिङ, म्याङलुङ विजयी भएको छ । फाइनलमा दीपज्योति अंग्रेजी
पाँचथर, १४ फागुन दक्षिणी पाँचथरको रबिमा चौथो रवि रनि¨ गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी चैत्र ११ गतेबाट सुरु हुने प्रतियोगिता राइजिङ स्टार क्लव रबिले आयोजना गर्न लागेको हो । दुर्गा उच्च माबिको खेलमैदानमा हुने प्रतियोगितका लागि तयारी तिब्र पारिएको अयोजक संस्थाका अध्यक्ष गाणेश दर्लामिले जानकारी दिए । प्रतियोगितामा पुर्बि नेपालका बिभिन्न सात टिम सहित भारतको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन । नयाँ बर्षको दिन समापन गरिने कार्यक्रमका लागि १२ लाख ५५ हजार ५ सय ५५ रपैया खर्च अनुमान गरिएको छ । जिल्ला बिकास समितिसंगै बिभिन्न सरकारी तथा गैर सरकारी संस्थासंगको आर्थिक साझेदारीमा प्रतियोगिता सम्पन्न गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives