Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
« 1 2 3 4 5 6 7 8 »
फिदिम, ८ माघ । घरेलु तथा साना उद्योग बिकास समिती शाखा कार्यालय पाचथर र एक्टिभ नेपाल बिराटनगरको आयोजनामा जिल्लाको फालेलुङ गाउँ पालिकामा गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रमको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ ।
सिंहलिला समाचार (फिदिम) पाँचथरको फिदिममा आयोजित चासोक मेलामा कानुनी रुपमा प्रतिबन्धीत लक्की सिक्स (डाइस) जुवा जन्य खेल खेलाइदा समेत प्रशासन मौन रहेको छ ।
पुस ५, २०७४ काठमाडौं: नेपालमा पहिलो पटक बहुआयामिक गरिबी सूचकांक सार्वजनिक भएको छ। सन् २००६ देखि २०१४ सम्मको नेपालका १० वटा सूचकांकलाई आधार मानेर अक्सफोर्ड विश्‍वविद्यालय र राष्ट्रिय योजना आयोगले गरेको अध्‍ययनले नेपालमा २८ दशमलब ५ प्रतिशत
सिंहलिला समाचार ६ असोज कुम्मायक गाउँपालिकाले निति तथा कार्यक्रम सहितको वजेट बिहिबार सार्वजनिक गरेको छ ।कुम्मायक गाउँ कार्यपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले प्रथम गाउ सभामा पालिकाको लागि आगामि आर्थिक वर्षको लागि २३ करोड ७८ लाख ७० हजार ७
तुलसी क्षितिज÷सिंहलिला समाचार पैसा कमाउनका लागि धेरै टाउको दुखाउनु पर्दो रहेनछ । विदेशमा गएर धेरै कमाइएला भन्ने लागेको थियो । पढाइ नै छोडेर २०६६सालको अन्ततिर कतार तिर लागे । कमाइ पनि खासै भएन ।
तुलसी क्षितिज, पाँचथर मलाई केही गरौंन भन्ने लाग्थ्यो के गर्ने दुविधामा थिए, कृषि पेशालाई मान्छेहरु पेशा सम्झिदैनन् तैपनि केही गर्नै पर्दछ जस्तो लाग्यो । कृषि पेशालाई मानिसहरु हेला गर्दथे । मैले त्यही पेशालाई व्यवसायिक बनाउने योजना र आँट गर
पाँचथरमा पहिलोपल्ट कृषकले एक बर्षपछि बालीबीमाको क्षतिपूर्ति स्वरुप रकम पाएका छन् । गत वर्षको साउनमा बालीबीमा दाबी गरेका त्यहाँका कृषकले १ वर्षपछि मात्र भुक्तानी पाएका हुन् ।
पाँचथर २० असार। व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ ।
१९ जेठ, काठमाडौं । नेपालको निजामति सेवाकै सबैभन्दा धनी कर्मचारीका रुपमा चर्चित सहसचिव चूडामणि शर्मा अन्ततः शुक्रबार अख्तियारको नियन्त्रणमा पुगेका छन् ।
फुङलिङ । ताप्लेजुङ जिल्लास्थित पाथीभराको मन्दिरमा ९० क्विन्टलभन्दा बढी सिक्का रहेको खुलासा भएको छ । श्रद्धालु भक्तजनले दिनहुँ सिक्का चढाउँदै जाने तर, त्यसको उचित व्यवस्थापन नहुँदा समस्या भएको छ ।
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives