Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
देश
« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
पाँचथर, १५ असार पाँचथरको सदरमुकाम फिदिम नगर क्षेत्रमा निर्माणाधिन गणेशमान स्मृति शान्ति पार्क समाबेसी बनाउने अभियान सुरु भएको छ । एक बर्ष अघि फिदिम ५ जोरसाल बजार नजिक जग्गा ब्यवस्थापन गरी सुरु भएको पार्क निर्माणको कार्य धमाधम भईरहेको छ ।
काठमाडौं, १६ चैत । बरिष्ठ पत्रकार टंक पन्तलाई सरकारले नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको छ । यसअघि पनि पत्रकार पन्त सञ्चालक समितिको सदस्य रहनुभएको थियो ।
पाँचथर १३ चैत्र, काबेली करिडोरको सब स्टेशन सम्मको निर्माणाधिन टास्मिसनलाईनकोे प्रमुख जिल्ला अधिकारी पुषोतम घिमिरे नेतृत्वको टोलीले आज फिदिम सवस्टेशन देखि काबेली सम्मको अनुगमन गरेको छ ।
पाँचथर १२ चैत्र,आज पाँचथर कारागारका कैदि बन्दिहरुलाई ओम शान्ति जिल्ला कार्य समिति पाँचथरले योग साधना र स्वस्थ्य जिवनका लागि मानसिक स्फुतिका भन्ने बिषयमा एक कार्यक्रमको आयोजना गरेको छ,
झापा ११ चैञ, यस वर्षको एसएलसी परीक्षामा झापाबाट सहभागी विद्यार्थीमध्ये ३ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनुपर्ने प्रावधान छ ।
इलाम ११ चैत्र, इलामको माईखोला–गोलाखर्क सडकमा पर्ने जमिन भासिँदै जान थालेपछि भौगर्भिक अध्ययन सुरु भएको छ । माईखोला राजदुवालीमाथिको राजमार्ग धस्सिएको स्थानमा पूर्वाञ्चल सडक डिभिजन कार्यालयले अवस्था बुझ्ने काम सुरू गरेको हो । भौगर्भिक अध्ययन
इलाम ११ चैत्र, इलामका १० हजार भन्दा बढी ज्येष्ठ नागरिकले उपचार खर्च पाउने भएका छन् । ज्येष्ठ नागरिकलाई उपचार गर्न वितरण गर्नका लागि जिल्ला विकास समितिले नगरपालिका कार्यालय र गाविस कार्यालयलाई हिजो रकम निकासा दिएको छ ।
पाँचथर ११ चैत्र,मानवअधिकारबादी नेता कृष्ण पहाडीले देशले बिबिधखाले राजनीतिको सामना गरिसकेकाले अवको राजनीति बिकास केन्द्रित हुनु पर्ने बताएका छन ।
पाँचथर ११ चैत्र, जिल्ला प्रशासन कार्यालय पाँचथरले दुर्गम क्षेत्रका सेवाग्राहीलाई लक्षित सञ्चालन गरेको घुम्ति शिविरबाट एक हजार बढी सेवाग्राहीले नागरिक्ता लिएका छन् । विभिन्न समयमा सञ्चालन गरिएको शिविरबाट १ हजार ९१ जनाले नेपाली नागरिक्ताको प
९ चैत, पाँचथर । रंगहरुको पर्व फागु अर्थात होली मंगलबार फिदिममा बिहानै देखि चौक चौकमा रंगले रंगिएर होली खेल्ननेहरुको भिड लागेको थियो । कर्मचारी मिलन केन्द पाँचथरले आयोजना गरेको होलीमा प्रमुख जिल्ला अधिकारी पुरुषोतम घिमिरे लगायत कार्यालयका
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives