Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
देश
« ... 22 23 24 25 26 27 28 »
सिंहलिला समाचार किराँत राई विद्यार्थी संघले १५ औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा संघले पाँचथर सामुदायिक पुस्कालयलाई १० हजार मुल्य वरावरका पुस्तक उपलव्ध गराएको हो ।
सिंहलिला समाचार नेकपा एमाले इलामले तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिश गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिश भएको छ ।
सिंहलिला समाचार प्रतिनिधि बिबादका कारण नेपाल विद्यार्थी संघ पाँचथरको १२ जिल्ला अधिवेशनमा नया कार्य समिति चयन गर्ने पकृया ढिलाई भएको छ । दुईदिन अघि शुरु भएको अधिवेशनमा अध्यक्षका प्रत्यासी उमेद्वारहरुले आ आफ्नो पक्षका विद्यार्थीलाई प्रतिनिधि चयन गरेको भन्दै विवाद भएको थियो ।
सिंहलिला समाचार पाँचथरमा आसन्न संविधान सभा निर्वाचन –२ को पर्यवेक्षणका लागि लोकतन्त्र र निर्वाचन पर्यक्षण समिति गठन भएको छ । गैर सरकारी सस्था महासंघ पाँचथरका अध्यक्ष बालकृष्ण ओझा अध्यक्ष रहेको समितिमा वाङचु भोटिया र भवानी तावा पदाधिकारी छन
सिंहलिला समाचार पाँचथर नाँगीन ९ की पवित्रा थाम्सुहाङ पौडी खेल्ने क्रममा खोलाले वगाएर वेपत्ता भएकी छन । वुधवार साँझ ६ वजे फिदिम र भारपालाई सिमाना छुट्याएर वग्ने हेँवा खोलामा पौडी खेल्ने क्रममा खोलाले वगाँउदा उनी वेपत्ता भएकी हुन ।
सिंहलिला समाचार पाँचथरको रानिटारमा न्याय तथा सुरक्षा सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । युएसआईपीको सहयोग तथा मानव अधिकार चेतना विकास केन्द्र (हुकोडेक) नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सिंहलिला समाचार पाँचथरको मङजावुङमा सञ्चालित सरस्वती मावि वरभञ्ज्याङमा अग्रगामी विद्यार्थी युनियनको इकाई समिति गठन भएको छ । पूर्ण शेर्मा अध्यक्ष रहेको समितिमा मदन लावती,हुकुमविर सेर्मा,सीताराम खड्का, र मनुका आङदेम्वे उपाध्यक्ष सचिव र सह सचिव छन ।
सिंहलिला समाचार पाँचथरको सदरमुकाम फिदिममा सरगम संगीत परिवार र फ्युजन डान्स एकेडेमीको आयोजनामा एक महिने नृत्य प्रशिक्षण विहिवारदेखि शुरु भएको छ । जिल्लामा रहेर कला साधना गरिरहेका कलाकार र प्रशिक्षार्थीहरुको उपस्थितिमा उद्घाटन गरिएको कार्यक
सिंहलिला समाचार नेपाली कांग्रेस निकट बिद्यार्थीको सस्था नेपाल विद्यार्थी संघ पाँचथरको १२ औं जिल्ला अधिवेशन आज नया नेतृत्व चयन गर्दै सकिदै छ । हिजो सदरमुकाम फिदिममा सुरु भएको अधिवेशनको आज बिहानबाट बन्द सत्र सुरु भएको छ ।
सिंहलिला समाचार पाँचथर जिल्लामा दैनिक जसो बलात्कारका घटना सार्वजानीक भईरहेकै बखत पुनः ११ बर्षिय बालिका पलात्कृत भएको रहस्य सार्वजानीक भएको छ । सदरमुकाम फिदिम ३ का ३६ वर्षीय नविन सम्वा
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives