Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
देश
« 1 2 3 4 5 6 7 ... »
पाँचथरको फिदिम नगरपालिका वडा ६ सिवामा आधारभुत कार्यक्रम संचालन तालिम आजबाट सुरु भएको छ । स्टेज कार्यक्रम संचालन तथा रेडियो कार्यक्रम प्रस्तोता आधारभुत तालिम सुरु भएको हो ।
सिंहलिला समाचार पाँचथर १ कातिक मेची राजमार्गको फिदिम–साम्दिन सडक खण्ड अन्तरगत फिदिम नगरपालिका–१ कोे चिहानडाँडा स्थित सडकमै माटोका थुप्राहरु देखिन्छन् । त्यो पनि गाडिको ट्रनिङ अनि ओरालो सडकमा ।
काठमाडौं, असोज २६ । सीमा रक्षक देवनारायण यादवले आफू असुरक्षीत रहेको बताएका छन ।
रश्मी आचार्य एकै चरणमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुईबटा सरकारले तीन चरणमा सम्पन्न गरे । निर्वाचनको बीचमा सरकार परिवर्तन, स्थानीय तहको संख्या थप, निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने संविधान संशोधन जस्ता गतिविधि विभिन्न वाहनामा गरिए
काठमाडौं – व्यवस्थापिका संसद आगामी २० गतेसम्मलाई स्थगित भएको छ। संसदले डा गोविन्द केसीको माग र माथेमा प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी गरेको थियो।
सिहलिला समाचार/२७ भदौ विद्यालय समयमा गाँजा खाएर विद्यालयबाट निश्कासिन भएका फिदिम माविका एक छात्रलाई विद्यालयमा निरन्तरता दिने जिल्ला शिक्षा अधिकारीको निर्देशन प्रअले अस्विकार गरेका छन् ।
सिंहलिला समाचार पाँचथर २५ भदौ पाँचथरमा जिल्लामा आत्माहत्या गर्नेको संख्यामा वृद्धी भएको छ । विश्व आत्माहत्या रोकथाम दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सार्वजनिक गरेका तथ्याङक निराशा जनक देखाएको हो ।
सिंहलिला ÷ फिदिम जेष्ठ २४ पाँचथरको फिदिमबाट प्रकाशन हुदै आएको पब्लिक टाइम्स साप्ताहिकको छैठौं बार्षिक उत्सव आज सम्पन्न भयो । कार्यक्रममा पत्रिकाले पाँच बर्ष पार गरेर छैठौ बर्ष प्रवेशको अवसरमा पाँचथरबाट पहिलो पटक सगरमाथा चढनुहुने सुशिल शेर्
सिंहलिला ÷ फिदिम जेष्ठ २४ हिलिहाङ पालिका वडा नं. ३ को वडा सभा आज सम्पन्न भएको छ । सम्पन्न भेलाले बिद्युतलाई प्राथमिकताका साथमा कार्यक्रमको माग गरेको वडा अध्यक्ष मदनकुमार गौतमले बताउनु भएको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

युबेन जबेगु

कार्यक्रम संयोजक

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives