Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
देश
1 2 3 4 5 6 ... »
सिंहलिला समाचार, २९ जेठ पाँचथर नेपाली काँग्रेस पाँचथरले मंगलबार गाँउ जाऔँ, गाँउमै रमाऔँ, संगठन निर्माण सशक्त बनाऔँ’ भन्ने नाराका साथ हिलिहाङ गाँउपालिकाको जोरपोखरी बजारमा अग्रज कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
सिंहलिला समाचार पाँचथर २८ जेष्ठ हिलिहाङ गाउपालिकाका ४ वटा वडाका ८० बर्ष भन्दा माथिका १ सय ७८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
तारा ढुंगाना सिंहलिला समाचार पाँचथर २७ जेष्ठ हिलिहाङ गाउपालिका वडा नं. ४ मा आइतबार ३८ जना ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
सिंहलिला समाचार पाँचथर २५ जेष्ठ राष्ट्रिय कृषक समुहको दोस्रो जिल्ला अधिबेशनले गणेश पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति सर्वसहमतिले निर्वाचित हुनु भएको छ ।
काठमाडौैं ४ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताउनुभएको छ ।
पाँचथर सिंहलिला समाचार १६ चैत्र जनप्रतिनिधिहरुलाई एक एक जान विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न प्रधान मन्त्री केपी ओलीको निर्देशन पछि पाँचथरका प्रतिनिधि सभा सदस्य बसन्त कुमार नेम्बाङले जिल्लाका ६ जना बालबालिकाको अभिभावकत्व ग्रहण
सिंहलिला समाचार २४ चैत्र पाँचथर, हिलिहाङ गाउपालिका वडा नं. ३ को देउराली तुम्बुङ साम्रे हुदै डाडे जाने मोटरबाटो स्थानिय उपभोक्ताहको उपस्थितिमा श्रमदान गरी करिब २ किलोमिटर कच्चि नाली निर्माण कार्य सम्पन्न भएको छ ।
सिंहलिला समाचार, २२ चैत पाँचथर च्याङ्थापू प्रहरी चौकीको नव निर्मित भवन बुधवार एक कार्यक्रमका बीच बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले उद्घाटन गर्नु भएको छ ।
सिहलिला समाचार १९ चैत्र थाम्सुहाङ सेवा समाज युके र हङ्कङले आज फालेलुङ गाउपालिका वडा नंं १ का तिन जना प्यारालाईसिस पीडितहरुलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग गरेका छन् ।
सिंहलिला समाचार १२ चैत, काठमाडौं । जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् ।
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives