News »


सिहलिला समाचार १९ चैत्र
थाम्सुहाङ सेवा समाज युके र हङ्कङले आज फालेलुङ गाउपालिका वडा नंं १ का तिन जना प्यारालाईसिस पीडितहरुलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग गरेका छन् ।

विभिन्न ट्राभल एजेन्सीका हामी बाह्र जना एउटा कार्यक्रममा भाग लिन ढाका गएका थियौं। कार्यक्रम सकेर आज सँगसँगै फर्कदैं थियौं।
रमेश लम्सालरफागुन २५, पाँचथरः लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ ।

सिंहलिला समाचार, फागुन २१ ,
तुम्बापो समाज सेवा संघको तेस्रो केन्द्रीय महाधिवेशन धनराज तुम्बापोको अध्यक्षतामा २४ सदस्य नयाँ कार्य समिति निर्बा्िचत गर्दै सम्पन्न भएको छ ।



-
Coming Up Next
-
NEWS HEADLINES
Find Us on Facebook