Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
राजनीति
« 1 2 3 4 5 6 7 8 9 10 ... »
दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार अपराह्न साढे ५ बजेसम्म २ सय ८९ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ ।
लेखनाथ खतिवडा पाँचथर, असार १९ पाँचथरका ८ स्थानीय तहमा ६० वटा वडाहरु रहेका छन् । जसमध्ये २८ वडामा नेकपा एमाले, २२ वडामा नेपाली कांग्रेस ८ वडामा माओवादी केन्द्र , एक वडामा नेकपा मालेले एक वडामा स्वतत्र र जित हात पारेको छ ।
पाँचथर असार १८। पाँचथरका सातै गाउपालिका तथा नगरपालिकाको मत गणना सम्पन्न भएको छ । फिदिम नगरपालिका सहित ४ स्थानमा नेपाली काँग्रेसले प्रमुख र तिन स्थानमा उपप्रमुखले विजयी हाँसिल गरेका छन । नेकपा एमाले ले तिन प्रमुख सहित पाँच उप्रमुख निर्वाचित
१६ असार, बाजुरा । बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुसंख्यक वडा जितेर आफ्नो बर्चश्व कायम गरेको छ ।
पाँचथरको याङवरक, हिलिहाङ, तुम्बेवा र फिदिममा एमालेले खाता खोल्यो । याङवरक गाउपालिका वडा नं. १ मा एमालेको प्यानल नै बिजयी भएको छ ।
गुल्मी, १५ असार । गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं १ मा एमाले भारी मतान्तरले अगाडि रहेको छ ।
पाँचथरको याङवरकको प्रारम्भीक मत परिणम यस प्रकार रहेको छ । सो गाउँपालिका वडा नं. १बाट मत गणना शुरु भएको छ । वडा नं. १को प्रारम्भिक मत परिणाम यस्तो आएको छ ।
पाँचथर। असार १४। पाँचथरमा सम्पन्न मतदानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उपभोक्ता हकहित तथा बाणिज्य संसदिय समितिका सभापति एवं साँसद भिष्मराज आङदेम्बेले फाल्गुन्नद गाउपालिका वडा १ को अम्लाबुङ मतदान केन्द्रबाट आफ्नो मत हाल्नु भएको छ ।
जिल्ला भरीका सबै गाउपालिका तथा नगरपालिकाका मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा पुयाइसकिएको छ । जिल्लाका कुम्मायक, तुम्बेवामा मत गणना शुरु भएको छ ।
१५ असार, झापा । देशभरिका स्थानीय तहहरुमा धमाधम मतगणना कार्य सुरु भएको छ । बुधबार सम्पन्न चुनावको नतिजाका लागि जनताले उत्साहपूर्वक कुरिरहेका बेला आज विहानैदेखि मतगणना सुरु भएको हो ।
Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives