Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
राजनीति
« 1 2 3 4 5 6 7 8 ... »
सिंहलिला समाचार फाल्गुन २३, काठमाडौँ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजेदेखि जारी एमाले स्थायी समिति बैठकले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ।
सिंहलिला समाचार, फागुन २२, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ मा आइतबारबाट ब्यक्तिगत अनलाइन घटना दर्ता शुरु भएको छ ।
सिंहलिला समाचार, फागुन २१ , पाँचथरको फिदिम नगरपालिका–३ सिलौटी बस्ने ६२ वर्षीय डिक बहादुर मुखियालाई प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।
सिंहलिला समाचार, काठमाण्डौ,१२ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता जागृत प्रसाद भेटवालको स्वास्थ्य स्थितीको जानकारी लिुनभएको छ ।
सिंहलिला समाचार काठमाण्डौ,१२ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताउनुभएको छ ।
इलाम । अनेरास्ववियु इलाम जिल्लाका विभिन्न कमिटीहरु निर्माण कार्य आजबाट रोकिएका छन् ।
सिंहलिला समाचार काठमाडौं, फागुन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताएका छन्।
फागुन ९ बुधबार काठमाडौ मोस्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्।
सिहलिला समाचार ३ फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
सिंहलिला समाचार (फिदिम) नेकपा एमाले जिल्ला कमिटी पाँचथरले फिदिमको गणतन्त्र चौकमा बिहिबार आफ्नो पार्टीका अध्यक्ष केपी ओली प्रधान मन्त्री भएको खुशीयालीमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरेको थियो ।
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives