Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
राजनीति
« ... 12 13 14 15 16 17 18 »
संघीय समाजवादी पार्टी र उच्चस्तरीय राजनीतिक समितिबीच आज सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । संविधानसभामा सदस्य संख्या ६ सय १ पु¥याउने र अन्य विषयमा सर्वपक्षीय सम्मेलन गरी टुंगो लगाउने विषयमा दलहरु सहमत भएपछि आज हस्ताक्षर हुन लागेको हो । गए
सिंहलिला समाचार अविरल बर्षासँगै आएको पहिरोले घर पुरेपछि पाँचथरको फलैंचा गाँउ विकास समितिका ३ घर परिवार विस्थापित भएका छन । विस्थापित हुनेहरुमा फलैंचा ८ का बिष्णुप्रसाद पोखरेल,पूर्ण पोखरेल र अग्नीप्रसाद पोखरेलको परिवारका सदस्य छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको वृहत राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा हँुदैछ ।
अशोज १ गते भित्र घरमा चर्पी नवनाउनेलाई सरकारी सेवा सुविधा रोक्का गरिने भएको छ ।
मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिंदेनले खिलराज रेग्मीकै नेतृत्वमा मंसिर ४ गते निर्वाचन हुन नदिने स्पष्ट पारेका छन ।
नेपाली काग्रेसका रानिगाउँ सभापति नरेन्द्रबहादुर कार्कीले आफु नेपाली काग्रेसमै रहेको प्रष्ट पारेका छन । आफुलाई अखण्ड नेपाल पार्टीमा प्रवेश गरेको भनेर प्रचार गरीएको भन्दै कार्कीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै त्यस्तो बताएका हुन ।
उच्चस्तरीय राजनीतिक समितिले आगामी बुधवारसम्म असन्तुष्ट दलहरुले राखेका मागमा टुंगो लगाउने निर्णय गरेको छ ।
चार राजनीतिक दलहरुकै बीचमा कुरा मिल्न नसक्दा उच्चस्तरीय राजनीतिक समितिको बैठक अनिश्चित बनेको छ । आज विहान ८ बजेका लागि तय भएको बैठक समितिमा रहेका दलहरुबीचनै सहमति हुन नसक्दा बैठक अनिश्चित भएको हो ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला ६ दिने भारत भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फर्किँदै हुनुहुन्छ । भारत सरकारको औपचारिक निमन्त्रणमा सभापति कोइराला महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह सहित गत आइतबार नयाँ दिल्ली जानु भएको थियो
एकीकृत नेकपा माओवादीको बैठक आज बस्दैछ । पछिल्लो समयमा आन्तरिक विवादमा अल्झिएको एकीकृत माओबादीको व्युरो तथा राज्य समिति इन्चार्जहरुसहित बस्ने बैठकमा आउँदो विस्तारित बैठकबारे छलफल हुने जनाइएको छ । पार्टी उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराईले
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives