Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
राजनीति
1 2 3 4 5 6 ... »
सिंहलिला समाचार २६ चैत्र काठमाडौं । निजी रेडियो सञ्चालकको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल (बान) अध्यक्षमा चन्द्र न्यौपाने निर्वाचित भएका छन् ।
सिंहलिला समाचार २३ चैत्र काठमाडौं । याताय व्यवसायीको एकाधिकार तोड्न सफल भएकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको प्रशंसा गरेको छ ।
काठमाडौं, ६ चैत स् महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक‘’ कविताको अंशलाई सफलतासँग जोडेर उच्चाहरण गरिने गरिन्छ ।
सिंहलिला समाचार १ चैत्र । पाँचथर तमोर जलाशय युक्त आयोजना नेपाल सरकारको लगानीमा निर्माण गर्नु पर्ने प्रभावित जिल्लाका संसदहरुले धारणा राख्नु भएकोछ ।
सिंहलिला समाचार, १ चैत्र पाँचथर, बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सबै हामी उपभोक्ता पनि हौ मानव स्वास्थ्यलाई असर नगर्ने गरी हाम्रा उत्पादन तथा वितरणहरुलाई जोड दिन् सरोकारवालाहरुले सुझाव दिएका थिए ।
सिंहलिला समाचार, काठमाण्डौ,३० फागुन काठमाण्डौ,३० फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालसँग शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहलिला समाचार, काठमाण्डौ,३० फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पार्नु भएको छ ।
काठमाडाैं : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान शुरु भएको छ। पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले १० बजे सुरु गरे।
सिंहलिला समाचार २८ फाल्गुन सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । उनी फागुन २० गतेदेखि बेपत्ता थिए ।
सिंहलिला समाचार फाल्गुन २६ पाँचथर, पाँचथरको जिल्लाको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड फिदिम माविले जितेको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives