Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
हट तपिक्स
इबोला एक प्रकारको जीवाणु हो । यसलाई चिकित्सकीय भाषामा हेमोरेजिक फिभर भनिन्छ । सन् १९७६ मा कङ्गोको इबोला नदीको वरपरका घुमन्ते चमेरामा यो जीवाणु देखिएको थियो । इबोला नदीको नामबाटै वैज्ञानिकहरुले इबोला नामकरण गरिदिएको वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो । उहाँका अनुसार पछि यो जीवाणु चमेराबाट जङ्गली जनावरमा सङ्क्रमित हुन पुग्यो । जङ्गली जनावरबाट मान्छेमा सङ्क्रमित हुन पुग्दा अहिले सो जीवाणुको सङ्क्रमण रोक्न विश्वलाई चुनौती बनिराखेको छ । जीवाणुबाट सङ्क्रमित भएमा बाँच्ने सम्भावना केवल १० प्रतिशतमात्र हुन्छ । एक महिना अगाडि पुनः देखिएको यो जीवाणुको सङ्क्रमणबाट खासगरी दक्षिणी अफ्रिकी देशहरु गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन यसबाट प्रभावित हुन पुगेका छन् । यो जीवाणुका कारण ती देशमा हालसम्म एक हजारभन्दा बढीको अकालमा मृत्यु भइसकेको बताइन्छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई प्रधानमन्त्री मान्न तयार रहेको बताउनुभएको छ । ‘नयाँ सहमति गर्ने हो भने सरकार, संविधान र शान्ति प्रक्रियाका बारेमा नयाँ सहमति खोजिनुपर्छ । त्यसो हुँदा कांग्रेसै
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विद्यमान राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रा डा गोपाल शिवाकोटीद्वारा लिखित ‘नेपालमा सामन्तवादः हत्या, हिंसा र षड्यन्त्रको इतिहास’ नामक पुस्तकको सोमबार लोकार्प
Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

AITAMAYA LAWATI

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives