Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
« 1 2 3 4 »
पाँचथर ७ मंसिर मेची राजमार्ग अन्तरगत पाँचथरको अमरपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ९ बजे ताप्लेजुङबाट झापाका लागि छुटेको मे १ ख १८९८ नम्बरको बसले ठक्कर दिँदा मे ४ प ८५७५ नम्बरको मोटरसाईकलमा सवार पाँचथर अमरपुर ६ का पञ्च हेम्ब्या लिम्बुको मृत्यु भएको हो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिक दोखुको धुसेनी भीरमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । पाँचथरको फिदिमवाट ताप्लेजुङ तिर जादै गरेको मे १ ज १४३७ नम्बरको पिक अप भ्यान धुसेनी भीरमा दुर्घटना भएको हो ।
तेह्रथुमको म्याङलुङ बजारमा सनिवार राती आगलागी हुदा ७ घर जलेर नष्ट भएका छन् । म्याङलुङ १ स्थित विच वजारमा रहेको स्थानिय रञ्जिवीमान श्रेष्ठको ५ वटा घर र जयप्रसाद ढकालको १ घर र रघुनाथ श्रेष्ठको १ गरी ७ वटा घर जलेर नष्ट भएका छन् । आगलागी
झापाको कप्तानबारीमा ट्याक्सीबाट खसेर एकजनाको मृत्यु भएको छ । गएराति बिर्तामोडबाट शनिश्चरे गइरहेको को १ ज ५२६ नम्बरको ट्याक्सीबाट खसेर स्थानीय जितबहादुर मगरको मृत्यु भएको हो ।
मेची राजमार्ग अन्तरगत फिदिम ताप्लेजुङ सडक खण्डमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थमै मृत्यु भएको छ । दुर्घटनामा थप दुईजना घाइते भएका छन । बिर्तामोडदेखि ताप्लेजुङका लागि हार्डवेयरका सामाग्री लिएर जाँदै गरेको मे १ त ३२२४ न
बैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका पाँचथरका एक युवकको लास नेपाल ल्याउन कठिनाई भएको छ । रियाद स्थित गोल्डेन मिकेन कम्पनीमा बिगत ६ बर्षदेखि कार्यरत पाँचथर नाँगीन ७ बुधुकका ३५ बर्षीय मोहन राईका परिवारले प्रकृया नथाल्दा उनको लास ल्या
रौतहटको जोकहा गाविसमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । गाविसको वडानम्बर ३ का शेष तुफायलका दुई बर्षीय छोरा शेष सलमानको घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर हिजो साँझ मृत्यु भएको हो । भकुवा खोलामा आएको
थ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाविस सात किलामा आज बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट काठमाडौ आउंदै गरेको लु १ ख ७३३३ नम्बरको रात्रीवस दुर्घटना हुँदा अर्घाखाँची जिल्ला नरपानेका अन्दाजी २१ बर्षका पुरन बु
पांचथरको जोरपोखरीमा भर्खरै भएको आगलागिका कारण ४ वटा घर ध्वस्त भएका छन् आगलागीको कारण खुल्न सकेको छेन् आगो नियन्त्रणमा आई सकेको जिल्ला प्रहरी कार्यालय पांचथरले जनाएको छ । आगलागी बाट एउटा घर ध्वस्त भएको हो भने ३ वटा घर आगो नियन्त्रण लिने क्रम
झापाको शान्तिनगरमा आज विहान जंगली हात्तिले एक बृद्धलाई कुल्चेर मारेको छ । विहान अढाई बजेतिर आएको एउटा जंगली हात्तिले शान्तिनगर-१ का ६५ वर्षका धनबहादुर राईलाई कुल्चेर मारेको हो ।गाउमा हात्ति आएको हल्ला सुने लगत्तै सुतिरहेका राई उठेर भाग्दै ग
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives