Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
« 1 2 3 4 »
सिंहलिला ÷ फिदिम जेष्ठ २४ फिदिम १ निवासी रामचन्द्र सुजीको दुबै मृगोला काम नदिने भएपछि उनको उपचारका लागि फिदिम १ निवासी रामप्रकास समथिङको अगुवाइमा आज फिदिम बजारमा ५५ हजार ६ सय २५ र नेपाल राष्ट्रिय वाणिज्य संघले रु ९ हजार ५ सय रुपैया प्रदान
सिंहलिला समाचार, पाँचथर/२१ भदौ आइतवार इवा खोलामा डुवेर मृत्यु भएका किशोरको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका छन् ।
२९,अगस्ट /पुरूषोत्तम लामिछाने, ओसाका यही अगस्ट ८ तारिक डिप्रेशन तथा हृदयघातका कारण जापानको कोबेमा निधन हुनु भएका गोर्खाका २६ वर्षिय नेपाली विद्यार्थी डम्बर बहादुर गुरुङको परिवारलाइ जापानमा रहेका
ताप्लेजुङको निघुरादिनमा हत्या भएकी सृजना कुरुम्बाङ थलङको हत्याको विषयलाई प्रहरीले गम्भिरताका साथ नलिएको भन्दै ताप्लेजुङका महिला आन्दोलित भएका छन् ।
पाँचथर ÷ जेष्ठ २७स् पाँचथरको फिदिम १२ भोटेगाँउका ४० बर्षीय मिङमा सेर्पाको छिमेकी युमा सेर्पाले हानेको ढुंगाले लागेर मृत्यू भएको छ ।
पाँचथर, २६ जेठ । पाँचथर जिल्लाको फिदिम नगरपालिका १ साब्राङमा ६५ वर्षीय भीमबहादुर केरुङको बन्चरो प्रहार गरी हत्या भएको छ ।
तेह्रथुम १३ चैत्र, तेह्रथुमको लालीगुराँस नगरपालिका–१०, सोल्माका यमबहादुर मगरको गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । शनिबार दिउँसो करिब साढे दुई बजे गाई बाँधेको गोठमा अचानक लागेको आगोमा जलेर स्थानीय गोपाल मगरका अन्दाजी तीन
५ चैत, काठमाडौं । काठमाडौंको थानकोट दहचोक सडकखण्डमा गएराति बस चालकको लापरवाहीले एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दहचोककी १७ वर्षीया मञ्जु जिमी छिन् ।
प्रकाश धौलाकोटी तेह्रथुम, ४ चैत । तेह्रथुमको चुहानडाँडा–३, आहालेका सिंहराज कन्दङ्वाको घरमा गए राती आगलागी हुँदा नगद एक लाख पचास हजार रुपैयाँसहित करिब साढे पाँच लाख रुपैयाँको क्षति भएको छ ।
धुन्चे रसुवा, ४ चैत । फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।
Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives