Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
1 2 3 4 »
सिहलिला समाचार, पाँचथर 11 हिलिहाङ गाँउ पालिकाको समेवा एकचेपा सडक खण्डको सिमर्खकमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । भने चाएकजना गम्भिर घाइते भएका छन ।
सिंहलिला समाचार चैत्र ९, पाँचथर फिदिम फाल्लोट सडकको फिदिम नगरपालिका वडा १ को साब्राङ खण्डमा अपराहन्न ट्याक्टर दुघटना हुदा एकको मृत्यु भएको छ ।
सिंहलिला समाचार फागुन २९ भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान न
सिंहलिला समाचार फागुन २२, नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ। उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको बताइएको छ।
सिहलिला समाचार हेटौँडा नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले दुई लाख नेपाली महिला तथा बालिका यौन शोषणको सिकार भएको जनाएको छ ।
पाँचथर, फागुन १७ – पाँचथरमा बिहीबार छुट्टाछुटै स्थानमा भएको गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् ।
दाङ – श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्।
पाँचथर सिंहलिला समाचार हिलिहाङ गाउपालिका वाडा नं. ७ को माझीटारमा कार्तिक २३ र २४ गते लागेको आग्लागीका पीडितहरुलाई आज संयुक्त बाम गठबन्धनले आज राहत वितरण गरेको गरेको छ ।
आठराई- सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन्।
सिंहलिला ÷ फिदिम जेष्ठ २४ फिदिम १ निवासी रामचन्द्र सुजीको दुबै मृगोला काम नदिने भएपछि उनको उपचारका लागि फिदिम १ निवासी रामप्रकास समथिङको अगुवाइमा आज फिदिम बजारमा ५५ हजार ६ सय २५ र नेपाल राष्ट्रिय वाणिज्य संघले रु ९ हजार ५ सय रुपैया प्रदान
Featured Programs
Photo Gallery
RJ Profile

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives