Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
प्रवास
1 2 »
सिकागो १ चैत । अमेरिकामा यति बेला आगामी बर्ष हुने राष्ट्रपति चुनाबमा पार्टीको तर्फबाट उमेद्वार बन्नको लागि जनता र कार्यकर्ताको मतबाट निर्वाचित हुने प्रक्रिया शुरु भएको छ ।
अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यू साउथवेल्स राज्य कमिटीको पहिलो अधिवेशनबाट लक्ष्मण श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
सिंहलिला समाचार २९ साउन करिब तीन माहिना पहिले लालितपुरमा रहेको गोर्खा म्यानपावर कम्पानीवाट दुबाई गएका २९ जना नेपालीहरु कष्टकर जिवन विताइरहेका छन । दुवाईमा रहेको अल सलावार जनरल सर्विस कम्पानीमा गएका नेपालीहरु भने अनुसारको सेवा,सुविधा,सेलरी नपाएको गुनासो गरेका छन । विरामी पर्दा विदा नदिएको १ दिन विदा दिए पनि ५ दिनको सेलरी कट्ने गरेको रुपन्देही घर भएका गणेश न्यौपानेले फोन मर्फत जनकारी दिनु भयो । गोर्खा म्यानपावरले दुवाईको १ हजार ५० दिने सहमती अनुसार पठाएको थियो तर दुवाई गएका २९ नेपालीहरुले ८ सय मात्रा सेलरी पाएको कपिलवस्तु विसनपुर ६ विलराहवा घर भएका रामदाशा यादवले बताउनु भयो । कपिलवस्तु गोरुसिगेका हिमाल न्यौपानेको सम्पर्क मर्फत दुवाई गएको रामदाशा यादवले अप्नो समस्या बारे जनकारी गराउदा कुरा गर्न नमन्ने मोवाइल स्वीच अफ गर्ने गरेको दुवाईवाट यादवले दुःख व्याक्त गर्नु भयो ।
द उल फित्रको अवसर पारेर मलेसिया सरकारले त्यहाँ रहेका अबैध बिदेशी श्रमिक ४ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्किन पाउने अफर जारी गरेको छ । हाल मलेसियाले अबैध बसाईको अबधिअनुसार २ देखि ३ हजार रिंगेटसम्म जरिवाना लिने गरेकोमा त्यसलाई घटाएर ४ सय रिंगेटमा झारिएको हो । जरिवाना रकम महंगो भएपछि धेरैजसो अबैध कामदार त्यसप्रति आर्कर्षित नभएको ठहर गर्दै मलेसिया सरकारले जरिवाना रकममा भारी कटौती गरेको मलेसियाका गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका पत्रपत्रिकाले खबर छापेका छन् । यो योजनाअनुसार करिव २ लाख इन्डोनेसियन अबैध कामदारलाई स्वदेश पठाउन लागिएको जनाएको छ ।
हाँस्यअभिनेता दिपक राज गिरीले इजरायलबासी नेपालीलाई पेट मिचीमिची हँसाएका छन्। इजरायली समयअनुसार शुक्रवार साँझ हेल्पिंग हेण्ड इन इजरायलले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि हुन कलाकारको टोली नै त्यहाँ पुगेको थियो। सो कार्यक्रममा गायक शिव पर
मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन हिजो बिहानैदेखि धरपकड सुरू गरेको छ। पहिलो दिन २ सय भन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिएको छन ।उनका अनुसार
गत शनिबार पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ताप्लेजुङ्ग समाज सेवाका अध्यक्ष डा. चन्द्र लक्सम्बा, पाँचथर जिल्लामा विगतमा धेरै लामो समयसम्म प्रधानाध्यापक गरेका भीमकुमार सेलिङ्ग, गल्लाबाल रामप्रसा
सिंहलिला न्युज, २४ साउन नेपाल आदिवाशी जनजाती महासंघको आयोजनामा मलेसियाका बिभिन्न सहरहरुमा साँस्कृतिक कार्यक्रम सुरु गरेको छ ।
विश्वभरि छरिएर रहेका नेपालीभाषी भूटानीहरुको प्रतिनिधि आवाजका रुपमा अमेरिकाबाट टेलिभिजन कार्यक्रम उत्पादन एवं प्रसारण सुरु गर्न लागिएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको स्क्रयान्टनमा बस्दै आएका नेपालीभाषी भूटानी युवाहरुको सामुहिक प्रयासमा
पूर्वी चीनको फुजीआन प्रान्तमा आएको समुन्द्री आँधीका कारण कम्तीमा २ सय मानिस बेपत्ता भएका भएका छन् । भिषण बर्षाका कारण आएको बाढीका कारण करिब ३ लाख मानिस घरबारबिहिन भएका छन् । ताईवानको समुन्द्री किनारबाट आएको ताईफुन नामक समुन्द्री आँधीमा अन्य
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

NARENDRA RIMAL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives