​​​​​​​२ ठुला पाटी विच एकता सामान्य परिकल्पना नभएको विश्वव्यापी तरङ फौलाउछ : नेकपाका नेता गजुरेल

Tara Dhungana

तारा ढुँगाना

सिंहलिला समाचार

पाँचथर २०७५ माघ २८


सोमबार फिदिम स्थित होटल सगम मा प्रेस संगठन पाँचथर द्धारा आयोजिन पत्रकार भेटघाट तालिम सम्पन्न भएको छ । सरकारको काम प्रभाबकारी नहुनुमा तिन तहको सरकार भएकोले सरकारलाई तिन तहलाई सहयोग गर्ने कमिटी नभएको पूर्व कृषि मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले बताउनु भयो । फरक प्रसंगमा २ ठुला पाटी विच एकता भएकाले एकता सामान्य परिकल्पना नभएको विश्वव्यापी तरङ फौलाउने भएको , देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकता हुनु चानचुने कुरा नभएको भन्दै संगठनको एकीकरण गर्न केही असहज परिस्थिति सिर्जना भएको बताउनुभयो।

अहिलेको सरकारले हिजो भन्दा आज धेरै नै काम गरेकोले सरकार त्यसै चुप्प लागेर बसेको भन्नु उचित छैन । विकासका काम अगाडी नजानुमा कर्मचारी समायोजन ढिलो हुनु रहेको बताउनु भयो । विचार र राजनिति मिलेको,कच्चा नेता–व्यक्ति नरहेर सबै व्यक्ति–नेता हन्ण्डर ठक्कर खाएका भएकाले पाटी सिधिने होकि भनेर कोहि पनि आतिनु डराउनु पदैन गजुरेलले भन्नु भयो ।

साथै पाटीहरु बिच एकीकरण हुनु भनेको जटिलको विषय रहेको हुनाले अरु जस्तो साधार सजिलो नहुने अब फुटेर केहि नरहने भएकाले पाटी विच एकिकरण हुने निश्चित रहेको पत्रका भेटघाट कार्यक्रममा बताउनु भयो कार्यक्रममा प्रमुख अथिती पूर्व मन्त्री हरिबोल गजुरेल विशेस अथिति सविधान सभा सदस्य एवं पूर्व मन्त्री श्री प्रसाद जबेगू ,नेकपा प्रदेस सदस्य राजकुमार भण्डारी,हर्क नेम्बाङ,सुर्यमान जबेगू,नेता दिनेश लाबती,नरबहादुर दुलाल साथै पत्रकारहरुको उपस्थिति रहेको थियो

प्रतिकृया दिनुहोस