सागर केरुङको सोल्टिनी हजुर सार्बजानिक 


सिंहलिला समचार ÷माघ ३ फिदिम 
सागर केरुङको निर्देशन   इक्साहाङ चेम्जोङको रचना र संगीत तथा कुशल थलङद्वारा स्वरबद्ध ‘सोल्टिनी हजुर’ बोलको गीतको म्युजिक  भिडियो सार्वजानिक भएको छ ।

   तेह्रथुमको बशन्तपुर, चोलुङ पार्क, धनकुटास्थित तमोर नदी, भेडेटार र धरानको बिजयपुरमा हालै छायाङ्कन गरिएको म्यूजिक भिडियो सार्बजानिक भएको हो । भिडियोमा मधु आजित केरुङ ,पन्ना आङबो रामचन्द्र नेम्बाङ लगायतका कलाकारले अभिनय गरेका छन् । यसअघि निर्देसक केरुङले लिम्बु तथा नेपालि गरि १ सय भन्दा बडि म्यूजिक भिडियो तथा नेपालि चलचित्रमा निर्देसन गरिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस