लुम्फाबुङका अपांग दिपक घिमिरे का लागि  कोक्रो बितरण

पाँचथर पुष २२
सिंहलिला समचार 
जनसेवा समाजको आयोजनामा फिदिम नगरपालिका ९ लुम्फाबुङका अपांग दिपक घिमिरे का लागि एउटा कोक्रो बितरण गरिएको छ । फक्तालुङ अटोमोटिभ ट्याक्टर का होलसेल तथा खुद्रा बिक्रेता टाइसन केरुङको आर्थिक सहयोगमा कोक्रो बितरण गरिएको बताइएको छ ।  आज उनको घरमा एक कार्यक्रम गरि कोक्रो बितरण गरिएको टाईसन केरुङले जानकारि दिनुभयो । कार्यक्रममा वडाअध्क्ष बालकृष्ण लावति गुटविल फाइनान्स का साखा प्रमुख बिक्रम तिवारी , ,दाता टाइसन केरुङ,पत्रकारहरु,वाडा सदस्यहरु का साथ स्थानीय को उपस्थितिमा एक कार्यक्रम मार्फत बितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारिले जानकारि दिनुभयो ।

प्रतिकृया दिनुहोस