एनएमबि बैङक र फिदिम स्पोटिङ क्लबबिच एक बर्षे सहकार्य

नरेन्द्र रिमाल ÷पाँचथर पुष २०
 फाल्गुनन्द गोल्डकपको १० औ संसकरणबाट फिदिम स्पोटिङ क्लब र एनएमबि बैङक फिदिम साखा बिच एक बर्षे  सम्झौता भएको छ । अवका मितिबाट फिदिम स्पोटिङ क्लबले खेल्ने खेलहरुमा एनएमबि फिदिम स्पोटिङ क्लबको नाममा खेल्ने गरि दुई पक्षबिच सम्झौता भएको हो ।

 

एनएमबि बैङकको तर्फबाट साखा प्रमुख रचना पराजुलि र फिदिम स्पोटिङ क्लबको तर्फबाट अध्यक्ष बिमल श्रेस्ठबिच पत्रकार सम्मेलन गरि सम्झौता भएको जानकारि गराइएको हो । बैङकको तर्फबाट क्लबलाई ४२ थान जर्सी र खेलकुद समाग्री गरि ५२ हजार ५०० बराबरको सहयोग गरेको साखा प्रमुख पराजुलिले जानकारि गराउनुभयो ।

निरन्तर एनएमबि  बैङक नेपालको उत्कृस्ट बैङक हुन सफल रहेको जानकारि गराउँदै   बैङकले सामाजक कार्यमा संधै सहकार्य गर्ने भन्दै आगामि दिनमा पनि बिभिन्न पक्षसंग सहकार्य गर्दै जाने पराजुलिले जानकारि दिनुभयो । बैङले यसअघि पनि सामाजिक उक्तरदाइत्व अन्तर्रगत बिभिन्न कार्य गर्दै  आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस