नेशनल फिदिम साखाले  प्रदान  गर्यो १६ हजार ९ सय २ बुझाउदा स्व.बिमलाको परिवारलाई  २ लाख १२ हजार २ सय

सिंहलिला समाचार .फिदिम कार्तिक १६ 


नेशनल लाइफ इन्स्योरेस कम्पनी लिमिटेड पाँचथर शाखाले फिदिम निबासि  स्वर्गीय बिमला नेम्बाङ को परिवारलाइ जिबन विमा बापतको मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । बीमित व्यतिको हकवाला स्व.नेम्बाङको बुबा टिकाराम नेम्बाङलाई   २ लाखको जिबन विमा अन्तर्गत १ बर्षको किस्ता १६ हजार ९ सय २  बुझाएका थिए ।  तर मृत्यु भएपछि उनको परिवारलाई  २ लाख १२  हजार २ सय कम्पनीले मुत्यु दाबी भुक्तानी प्रादन गरेको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचथर फिदिम शाखा कार्यलय प्रमुख अर्बिैन सुनुवारले बिमति कर्ताको बाबु टिकाराम नेम्बाङलाई सोे रकम  हस्तान्त्ररण गरेका थिए । 


पाँचथर फिदिम नपा १ माथिल्लो गाँउका स्वा. बिमाला नेम्बाङ ले २०७४ सालमा कम्पनीको नियम अनुसार  २ लाखको जिबन विमा गरेका थिए । उनले एक बर्षको किस्ता बापत  १६ हजार ९ सय २ भुक्तानी गरेको थिए । 


 नेम्बाङ ले २०७४ सालमा कम्पनीको नियम अनुसार रु २ लाखको जिबन विमा गरेका थिए । उनले एक बर्षको किस्ता बापत रु १६ हजार ९ सय २ भुक्तानी गरेको थिए । केही समय देखी फोक्सो सम्बन्धी रोगको कारणले उपचारको क्रममा झापाको बिर्तामाडस्थित बि.एण्ड सी हस्पीटलमा मृत्यू भएको थियो ।

कम्पनीको फिदिम शाखाका अभिकर्ता , व्यवसायीक प्रबन्धक सन्त बहादुर राईले स्वागीय बिमलाको  बिमा गरेका थिए । कम्पनीको नियम अनुसार जिबन बिमा लेख अन्तर्गत बिमा बापतको पाउने रुपैया बराबरबो मुत्यु दाबी  भुक्तानी गरेको सुनुवारले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस