अफगानिस्तानमा एम्बुसमा परि दुबै खुट्टा गुमाएका गोरखा सैनिक कुशल लिम्बुले अष्ट्रेलियामा स्वर्ण पदक जिते

अफगानिस्तानमा एम्बुसमा परि दुबै खुट्टा गुमाएका गाेरखा सैनिक कुशल लिम्बुले अष्ट्रेलियामा स्वर्ण पदक जितेका छन् l यसै सिलसिलामा निज लिम्बुको जिबन , सघर्ष र सफलताको बारेमा अस्ट्रेलियामा रहनु भएका चर्चित पत्रकार सरल गुरुङ सग गरिएको कुराकानी अतन्त्य प्रेणादाहि रहेको छ l भिडिओ हेर्न तल दिएको लिंक क्लिक गर्नु होला l
https://youtu.be/01ohwk_NOMI

प्रतिकृया दिनुहोस