नेपाल लोक आईडल २०७५ कर्णाली प्रदेश को अडिसन भोलि अन्तिम दिन

नेपाल लोक आईडल २०७५ कर्णाली प्रदेश को अडिसन भोलि अन्तिम दिन रहेको आयोजक ले जानकारी दिएको छ l कर्णाली प्रदेश (प्रदेश न. ६) अन्तर्गत अडिसनमा भाग लिन चाहनु हुनेले होटल दि नमस्ते नेपाल, बिरेन्द्रनगर-६, बुद्धनगर, सुर्खेतमा सम्पर्क गर्न सक्नु हुनेछ ! अडिसनको दिन पनि फर्म भर्न पाईने र ब्रिस्तित जानकारीको लागि ९८५८०५८०६० सम्पर्क गर्न सकिने नेपाल लोक आईडल परिवार ले जानकारी दिएको छ l

प्रतिकृया दिनुहोस