बहुचर्चित नायक पल शाह कालिका म्युजिक अवार्ड कार्यक्रममा खुसीले गदगद (भिडियो सहित)

पछिल्लो समयमा नायक पल शाह र नायिका आँचल शर्मा अभिनित गीत "जुनमा राखुँ तिमीलाई" बाट चर्चित बनेका गायक प्रदिप ढकाल ले केहि दिन अगाडि चितवन को नारायणगढमा मध्य नेपालको सर्वोत्कृस्ट रेडियो कालिका एफ. एम ले आयोजना गरेको १४औ कालिका म्युजिक अावार्डमा सर्वोत्कृस्ट मिड नेपाल गायक को अवार्ड जित्न सफल भएका छन् l
नायक पल शाह लगायत धेरै राष्ट्रिय कलाकार हरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रदिप को नाम भन्दै गर्दा दर्शकहरुले एकदमै धेरै हुटिङले स्वागत गरेका थिए भने सोही भिडीयोका मोडल पल शाह निकै खुसी देखिन्थे ।भिडिओ हेर्न तल दिएको लिंक क्लिक गर्नु होला l
https://youtu.be/lGcCdv1KE2c
 

प्रतिकृया दिनुहोस