अस्ट्रेलियामा अध्ययन गर्न जानु अघि ध्यान दिनु पर्ने यी ५ महत्वपुर्ण कुराहरु , दिनकर सिग्देल को सल्लाह

अस्ट्रेलिया मा लामो समय देखि बस्दै आउनु भएका एजुकेशन एडभाइजर र आसीटि ट्रेनर दिनकर सिग्देल ले नेपाल बाट अस्ट्रेलिया मा अध्ययन गर्न आउनु अघि ध्यान दिनु पर्ने ५ महत्वपुर्ण कुराहरुको बारेमा ब्रिस्तित जानकारी दिनु भएको छ l अस्ट्रेलिया अध्ययन गर्नु जाने बिधार्थी हरुको लागि सिग्देलको सल्लाह अनुसार राम्रो सग बुजेर , सल्लाह लिएर प्रोसेस गर्ने तयारी गरे भबिष्यमा समस्यामा अजिल्नु पर्ने , कन्फ़िउज पनि न हुने प्रस्ट देखिन्छ l बाकी भिडिओ बाट सम्पूर्ण इन्फोर्मेशन लिन सक्नु हुनेछ l भिडिओ हेर्न तल दिएको लिंक क्लिक गर्नु होला l
https://www.youtube.com/watch?v=gN1KG2SveO0&t=283s

प्रतिकृया दिनुहोस