Press Esc or [ X ] button to close this window.
 
Date Thursday, 2013 May 23
Studio Time 04:20:00 NST
आत्याध्मिक संसार
5.00AM - 5.30AM
Coming Up Next
Nepal Bani News
5.30AM - 6.30AM
राजनीति
  • पाँचथर ६ जेठ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले निर्वाचनमा कसैले भाग नलिए पनि चुनाव चाहाने दल मात्रै सहभागि भएर पनि निर्वाचन हुने बताउनुभएको छ । कार्यकर्ता भेटघाटका क्रममा पाँचथरको फिदिममा रहनुभएका ओलीले पछिल्लो समय देश दोस्रो संबिधानसभाको निर्वाचनमा होमी सकेको बताउँदै निर्वाचनलाई रोक्ने कुनै शक्तिको तागत नभएको उल्लेख गर्नु भयो । अहिले देशमा आन्दोलन छैन, नेकपा माओवादी सहितका दलहरुले गरेको आन्दोलन हैन भन्दै ओलीले एकीकृत माओवादी पनि उनीहरु जस्तै निर्वाचनको बिरोधी भएको बताउनुभयो । १७ हजार नेपाली नागरीकको ज्यान लिएर पनि सत्ता हातमा नआएपछि एकीकृत माओवादीले संबिधान बन्न नदिएको ओलीको दावी छ । माओवादीको उग्र बामपन्थी ब्यवहारका कारण देशले निकास नपाएको भन्दै वाहाले देशको बागडोर एक छिन अल्मलिए पनि निर्वाचन पछिको सरकाले त्यसको समाधान गर्ने उल्लेख गर्नु भयो ।
    विस्तृत समाचार
  • काठमाण्डौ ५ जेठ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच भेटवार्ता भएको छ ।
    विस्तृत समाचार
  • लक्ष्मी गौतम, फिदिम २९ बैशाख । नक्सा प्रिन्ट गर्ने अमोनिया ग्यास पेपर सकिएको भन्दै डेढ महिनादेखि पाँचथर सहित पुर्बाञ्चलका बिभिन्न जिल्लाका नापी शाखामा काम ठप्प भएको छ । पेपर सकिएको भन्दै शाखाले ठुला र फाइल नक्सा दिन नसक्दा उपभोक्ता मारमा पर
    विस्तृत समाचार
  • फिदिम २९ बैशाख । पाँचथर जिल्लाका ४१ मध्ये आठवटा गाँउ विकास समितिलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । थप तीनटाले घोषणाको तयारी गरिरहेका छन । आइतवार जिल्लाको कुरुम्वा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएपछि गाविसलाई खुल्ला दिसामुक्त गाविसको
    विस्तृत समाचार
  • फिदिम २९ बैशाख नेपाल टे«ड युनियन कांग्रेस स्वतन्त्र पाँचथरको पाचौँ अधिवेशनले नयाँ नरेन्द्रकुमार राई अध्यक्ष रहेको नया कार्य समिति चयन गरेको छ । शनिवार सम्पन्न् अधिबेशनले १९ सदसिय समिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा मुना वरा
    विस्तृत समाचार
देश
अर्थ/वाणिज्य
  • इलाम, २७ बैशाख । इलामका दूग्धजन्य उद्योगमा ५० करोड कारोबार भएको छ । दूध प्रशोधन गरि त्यसबाट विभिन्न परिकार तयार गरेर बिक्रिबाट ४८ करोड २ लाख ५९ हजार कारोबार भएको हो । दुग्धजन्य उद्योगले किसानबाट दूध संकलन गरि छुर्पी, चिज, ललिपप, बम्बइसन, पुष्टकारी, घिउ, पनिर, खुवा, कुुराउनी उत्पादन गर्दै आएका छन् । उत्पादन भएका सामग्रीको बजार स्थानीय, काठमाडौँ र पोखरा रहेका छन् ।
    विस्तृत समाचार
  • इलामको पशुपतिनगरबासीले प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन निर्माण कार्य स्थगित भएकोप्रति आपत्ति जनाउँदै तत्काल निर्माण कार्य सुरु गर्न माग गरेका छन् । उनीहरुले निर्माणाधिन भवनको तत्काल निमार्ण कार्य शुरु गर्न ठेक्केदार कम्पनी र श
    विस्तृत समाचार
  • बजार मुल्यमा अस्थिरता भइरहने कफी को यस वर्ष भने किसानले राम्रो मुल्य पाएका छन् । गत बर्ष काचो कफी केजीको २० देखि २५ सम्ममा किनबेच हुँदै आएकोमा यस बर्ष भने प्रति केंजी ३५ देखि ४२ रूपैँयासम्ममा किनबेच भएको कफी ब्यापारी राजेन्द्र राईले बताउनु
    विस्तृत समाचार
  • इलामको कन्याममा रहेको सरकारी स्वामित्वको चियाबगानमा प्रयोग गरिएको विषदीका कारण स्थानीय चिया किसानहरु मारमा परेका छन् । ३० देखि पाँचसय रोपनीसम्म निजी स्वामित्वमा चिया रोपेका किसानहरुको चिया अग्र्यानिक प्रमाणिकरण हुन नसकेपछि उनीहरु मारमा परे
    विस्तृत समाचार
  • जिल्लाको सुदूरउत्तरी गाविस च्याङथापुका बासिन्दालाई विद्युत् प्रयोगमा हाइसन्चो भएको छ । गाविसका सबै वडामा विद्युतीकरण भएपछि पूरै गाविस अन्धकारमुक्त भएको हो । मेवा खोलाबाट निकालिएको विद्युत् नियमित प्रशारणमा आएपछि यहाँका बासिन्दाले अँध्यारोब
    विस्तृत समाचार
खेलकुद
  • काडमाण्डौ २५ बैशाख । आइसीसी डिभिजन थ्री उपाधी जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । आज विहान नेपाली क्रिकेट टोली त्रिभुवन विमानस्थलमा आईपुगेको हो । डिभिजन थ्री विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ ।
    विस्तृत समाचार
  • पाँचथर २४ बैशाख । पछिल्लो समय क्रिकेट खेलको क्षेत्रमा नेपालले एक पछि अर्को अर्दै सफलता हात परीरहेको सन्दर्भमा त्यस खेल प्रति सबैको चासो बढ्दै गएको छ । पहाडी क्षेत्रमा निकै कम मात्रै खेलीने यो खेलको लोकप्रियता बढ्दै जानुमा नेपाली क्रिकेट टो
    विस्तृत समाचार
  • चथर सदरमुकाम फिदिममा आयोजित फाल्गुनन्द गोल्डकपको उपाधी शशस्त्र प्रहरी बल दमकले हात पारेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा प्रतिश्पर्धी सैनिक युथ क्लव झापालाई ३ का बिरुद्ध ४ गोलले हराँउदै शशस्त्रले फाल्गुनन्द कपको उपाधी जितेको हो । फाइन प्रत
    विस्तृत समाचार
  • पाँचथर सदरमुकाम फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा आज भएको खेलमा आफनो प्रतिश्पर्धी ताप्लेजुङलाई १ का बिरुद्ध ५ गोल गर्दै सेमिफाईनलमा प्रबेष गरेको छ । फिदिम उच्च माबिको खेलमैदानमा बिहिवार भएको खेलमा आफ्नो प्रतिश्पर्धी ताप्ल
    विस्तृत समाचार
  • हिजोबाट पाँचथरको सदरमुकाम फिदिममा जारी चौथो फाल्गुनन्द गोल्कपमा आज भएको एक मात्र खेलमा स्पोर्ट क्लव मोरङ बिजयी भएको छ । रेडहर्ष ईलामलाई दुईका बिरुद्ध तीन गोल गर्दै मोरङले जित दर्ता गरेको हो । फिदिम उच्च माबिको खेलमैदानमा सम्पन्न खेलको तीन मिनेटमा मोरङका निसान लिम्बुले १ गोल गर्दे खेलमा अग्रता लिएको थियो । त्यसको ५ मिनेट बित्न नपाउँदै ईलामका निरज बस्नेतले जवाफी गोल फर्काएका थिए । त्यसपछि पहिलो हाफको अन्तिम समयमा मोरङका भक्त थापाले गोल गर्दै
    विस्तृत समाचार
अन्तरास्ट्रिय
  • एजेन्सी २६, वैशाख । फिलिपिन्समा आगामी साता हुने निर्वाचनलाई मध्यनजर गरेर सरकारले जनतालाई ठूलो परिमाणमा रकम बोक्न र मदिरा खरिद गर्न प्रतिबन्ध लगाएको छ । फिलिपिन्सको निर्वाचन आयोगले सोमबारको मध्यावधि निर्वाचनसम्म बैङ्कहरूलाई कुनै पनि व्यक्तिल
    विस्तृत समाचार
  • एजेन्सी, बैशाख २५ । नाईजेरीयाको सरकारी सेना र विद्रोही बोको हराम समुहविच भएको झडपमा ५५ जनाको मृत्यु भएको छ । उत्तर पूर्वी बोर्नो राज्यमा ईस्लामीक अतिवादी समुह बोको हराम र सुरक्षाकर्मी बीच झडप भएको हो । विद्रोहीहरुले कारागारमा आक्रमण गरी १ सय ५ भन्दा बढी कैदीलाई समेत भगाएका छन् । भगाइएका अधिकांश वन्दीहरु बोको हरामकै लडाकु रहेको उल्लेख छ । अत्याधुनिक हात हतियार सहित बोको हरामका लडाकुहरुले स्थानीय प्रहरी चौकी र कारागारलाई मुख्य निशाना बनाएको वीवीसी अनलाइनले जनाएको छ । विद्रोहीको आक्रमणमा २२ प्रहरी, १४ जना कारागार सुरक्षाकर्मी, २ सैनिक तथा ४ जना सर्वसाधारण मारिएको उल्लेख छ ।
    विस्तृत समाचार
  • चन्द्रमामा पहिलो पटक पाइला टेक्न सफल नील आर्मस्ट्रङको ८२ बर्षको उमेरमा निधन भएको छ । आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा ३८ बर्षको हुँदा चन्द्रमाको धरातलमा पहिलो पटक मानव पाइला टेकेका थिए । उनको ८२ औं बर्षको जन्मदिनको दुर्इ दिन पछि शनिब
    विस्तृत समाचार
  • सामाजिक सञ्जालमा राखिएका विभिन्न किसिमका साम्रगीले हिंसा बढाउन सहयोग गर्ने चिन्ता बढेका वेला इन्टरनेट सर्च इन्जिनका रूपमा रहेको गुगलले वेबसाइटमा हुने आपत्तिजनक सामग्रीविरुद्ध कारबाही तीव्र बनाउने जनाएको छ । आपत्तिजनक साम्रगीले प्रयोगकर्ताल
    विस्तृत समाचार
  • मंगल ग्रहमा जीवनको खोजीमा नासाको अभियान अन्तरगत रोवर्ट ‘क्यूरियोसिटी’ मंगलबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरिएको छ । साढे ८ महिनाको समयमा ३ सय ५२ मिलियन माइल यात्रा तय गर्दै ‘क्यूरियोसिटी’ नेपाली समय अनुसार विहान सवा ११ बजे मार्समा अबतरण
    विस्तृत समाचार
साहित्य
  • सधै सधै एकै खालका राजनीतिक भाषण चलिरहने जिल्ला बिकाश समितिको सभाहल शुक्रबार अलि तातेको अनुभव फिदिमेलीले गरे । सन्दर्भ हो मोति जयन्ती को १ सय ४६ औ मोती जयन्तीको अवसरमा पाँचथर गजल मञ्चले अयोजना गरेको बिबिध कार्यक्रमको स्वाद संगै गजलका चुस्किह
    विस्तृत समाचार
  • नेपाली साहित्यमा कवितालेखनको झन्डै २३८ वर्ष लामो इतिहास छ । विसं १८३१ मा कवि सुवानन्द दासले राजा पृथ्वीनारायण शाहका बारेमा कविता लेखेपछि नेपाली कवितालेखनको सुरुआत भएको मानिन्छ ।नेपाली कविताको मूल गुण अर्थात् सुन्दरता शास्त्रीय छन्दको प्रयोग
    विस्तृत समाचार
मनोरञ्जन
  • हिले गर्मीको मौसम छ । गर्मीको मौसममा विभिन्न खालका स्वास्थ्य समस्या झेल्नुपर्छ । यो समयमा रोग सार्ने किटाणुहरु पनि सक्रिय हुन्छन् । साथै गर्मीमा डिहाइड्रेसन, छालाको रोग जस्ता विभिन्न खालका समस्या पनि भोग्नुपर्छ । गर्मी महिनामा सरीरलाई शितल
    विस्तृत समाचार
  • कुनै व्यक्तिसँगको पहिलो भेटमै उसको विषयमा केही खास कुरा थाहा हुन सक्छ ? निश्चय पनि तपाई कुनै पनि व्यक्तिसँग भेट्दै गर्दा केही कुरामा ध्यान दिनुस् तपाई उसको स्वभाव थाहा पाउन सक्नुहुनेछ । तपाई अगाडि रहेको व्यक्तिको अनुहारको मुस्कुराहट देहेर ह
    विस्तृत समाचार
  • मुन्ना भाइका नामले परिचित बलिउडका अभिनेता संजय दत्त जेल चलान भएका छन । टाडा बिशेष अदालतमा आफैं उपस्थित भएर दत्तले आत्मसमर्पण गरेपछि प्रहरीले दत्तलाई प्रहरीको गाडीमा हालेर जेल चलान गरेको हो । आतंककाकारीबाट अबैध हतियार लिएको आरोप प्रमाणीत भए
    विस्तृत समाचार
  • पाँचथरको सदरमुकाम फिदिमबाट लिम्बू भाषामा आधारित कथानक चलचित्र ‘अम्लारी फुङ’ –(प्रेमको फुल )को शुभ मुहुर्त भएको छ । पाँचथर बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गणेशप्रसाद भण्डारी ‘क्षितिज’ को प्रमुख आतिथ्यतामा सम्पन्न सुरुवात गरीएको चलचि
    विस्तृत समाचार
  • नेपाली चलचित्र जगतमा बषैयता एकछत्र राज गरिरहेका महानायक राजेश हमालको पाँचथर आगमनले निकै गउको हप्ता पाँचथरमा निकै चर्चा पायो । पहिलो पटक पाँचथर सदरमुकाम फिदिम आईपुगेका हमालले दर्शकको निकै माया पाए । शनिवार बिहान ११ बजे सदरमुकाम ओर्लिएका हमाल
    विस्तृत समाचार
प्रवास
घटना - दुर्घटना
  • पाँचथरमा निर्माणाधिन हेवा खोला ए जल बिद्युत प्रा.लि अन्तर्गत पाँचथर पावर कम्पनीमा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङनाम १ निवासी नन्दकुमार लोवाका ज्वाई भानु चेम्जोङ छन । चेम्जोङ नवमीडाँडा ७ स्थित घरबाट मंगलवार मात्र सस
    विस्तृत समाचार
  • बायुशेवा निगमको पोखराबाट मुस्ताङका लागि उडेको 9 N ABO जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना ग्रस्त भएको छ । बिहान ८ बजेर ४० मिनेट जादाँ अवतरण गर्ने क्रममा जहाज धावन मार्गमा नरोकिइ नजिकै रहेको तारको जालीमा ठोकिइ कालीगण्डकि न
    विस्तृत समाचार
  • लाङटाङ २७ बैशाख । लाङटाङ हिमाल आरोहरण क्रममा दुइ पर्यटक बेपत्ता भएका छन् । अन्य दुइ जनालाइ भने सेनाले उद्धार गरेको छ । चार जनाको समुहमा लाङटाङ गएका उनिहरु दुइदिन अघिदेखि हराइरहेका थिए । हराउनेहरु सबै रसियन नागरिक रहेको बुझिएको छ । दुइ जनाक
    विस्तृत समाचार
  • जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज सम्पन्न प्रकोप व्यवस्थाप्न समितिको बैठकले दुईसाता अघि पाँचथरका च्याङथापु र आरुवोटेमा भएको आगलागी पीडित परिवारका लागि राहत तथा क्षपितुर्तीका लागि केयर नेपाल समुदाय सहयोग कार्यक्रम सहित दातृ निकायमा सहयोग म
    विस्तृत समाचार
  • पाँचथरको च्याङथापुमा गत ९ गते मध्यरातमा भएको आगलागिका कारण पीडित परिवारका लागि राहत संकलन तथा बितरणको क्रम जारी छ । यसै क्रममा बिभिन्न संघ संगठन तथा राहत संकलन समिति बाट संकलित ३ लाख १८ हजार ८५ रुपैया राहत रकम बितरण गरिएको छ । बितरणका क्रम
    विस्तृत समाचार
Dedicate A Song
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

Narendra Rimal

News Presenter

Gopal Ghimire

Program Presenter

Message Board
Public Poll

Loading...

Program Archives

TEEJ SPECIAL PROGRAM

Sep 18,2012

Prem Patra

Jul 20,2012

Buty Consor

Jul 20,2012