Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
Horoscope »
मेष (चू चे चो ला ली लु ले लो अ) उपहारमा बहुमूल्य वस्तुको प्राप्ति हुने छ, सामाजिक विक्रितिको विरुद्ध आवाज उठाइने छ, विपक्षिहरु आफ्नो प्रभावबाट विचलित हुने छन्
वृष (इ उ ए ‌ओ वा वी वु वे वो) शैक्षिक क्षेत्रप्रति लगाव बढ्ने छ, दुरदेश यात्राको योग रहेको छ, कामको जसको भागिदारी आफू बन्नाले पारिवारिक मनमुटाव भने बढ्ने छ
मिथुन (का कि कु घ ङ छ के को हा) गप्तचरी कार्यमा सफलता हात लाग्ने छ, विद्रोही स्वभावका कारण आफ्नो नाम अगाडि आउने छ, बोलीको कारण विवादित बन्न सकिन्छ विचार गर्नु होला
कर्कट (ही हु हे हो डा डि डु डे डो) ख्याल ख्यालमै प्रेम सम्बन्ध स्थापित हुन सक्ने छ, माइति ससुरालीबाट निमन्त्रणा मिल्ने छ, मातृ सम्बन्धलाई लिएर उत्साहित बनिने छ
सिंह (मा मि मू मे मो टा टी टु टे) बुबासँगको सम्बन्ध विग्रनाले टाढाको यात्राको सोच बन्ने छ, स्वास्थ्यप्रति चिन्तित बनिने छ, राजनीतिप्रति वितृष्णा जाग्ने छ
कन्या (टो प पी पु ष ण ठ पे मो) भाग्यले साथ दिने छ, आध्यात्मिक ज्ञान प्राप्तिको लागि उत्साहित बनिने छ, सामाजिक क्षेत्रमा धन गुम्ने योग रहेको छ
तुला (र री रु रे रो ता ती तू ते) कार्य क्षेत्रमा आफ्नो प्रभाव बढे तापनि विवादित बनिने छ, मित्रहरुको सानो असहयोगले ठूलो धनराशी नष्ट हुने देखिन्छ, सोचेर मात्रै बोल्नु हितकर हुने छ
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु) व्यापारमा आयको स्थिति मजबुत बन्ने छ, कठिन स्थितिमा पनि अभिभावकको सहयोग जारी रहने छ, नयाँ सोच विचारमा डुबिने छ
धनु (य यो भा भी भू ध फा ढ भे) वैदेशिक प्रयोजनका लागि धन खर्चिने छ, सन्तानको मार्गबाट वैदेशिक यात्रा सम्भव देखिएको छ, अचानक धन गुम्ने तर्फ भने सजग रहनु होला
मकर (जो जा जी खी खू खे खो गा गी) इच्छित वस्तुको प्राप्तिले मन हर्षित हुने छ, प्रशासनिक क्षेत्रबाट सम्मान मिल्ने छ, उच्च विचारको कदर हुने छ
कुम्भ (गू गे गो सा सी सु से सो द) गुप्त शत्रुद्वारा काममा अवरोध पुग्ला, ऐतिहासिक क्षेत्रको भ्रमण गरिएला, यात्राको लागि भने आजको दिन घातक रहने छ
मीन (दि दू थ भ ञ दे दो चा ची) जल यात्राको योग रहेको छ, सौखिन व्यवसाय आफ्नो लागि उत्तम हुने छ, कामको जस नमिल्नु चिन्ताको विषय बन्ने छ
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives