Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
फिदिम माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड


सिंहलिला समाचार
फाल्गुन २६ पाँचथर
पाँचथरको  जिल्लाको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड फिदिम माविले जितेको छ ।

सदरमुकाम स्थित फिदिम माविको खेलमैदानमा शनिबार सकिएको प्रतियोगितामा दश स्वर्ण, आठ रजत र तीन स्वर्ण पदक सहित फिदिम मावि प्रथम भएको हो । नौ स्वर्ण, तीन रजत र एक कास्य पदक जित्दै गणेश मावि नागी द्धितिय र आठ स्वर्ण, चार रजत सहित रानीटार मावि त्रितिय भएको छ । प्रथम हुने फिदिम माविले रनिङ शिल्ड सहित नगद ६५ हजार प्राप्त गरेको छ ।

द्धितिय र त्रितिय हुने विद्यालयले ट्रफि सहित क्रमशः नगद ३७ र नौ हजार प्राप्त गरेको छ। विभिन्न छ वटा खेलका ४४ पदकका लागि भएको प्रतियोगितामा जिल्लाका १९ बिद्यालय सहभागि भएको आयोजक जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।  आर्थिक अभावका कारण जिल्लाका अधिकांस बिद्यालयले यो खेलकुद प्रतियोगितामा भागनलिेको खेलकुद विकास समितिका सचिव मातृका दहालले बताउनु भयो । खेल फाल्गुन २४ गतेबाट प्रारम्भ भएको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives