Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
देश
नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरको अध्यक्षमा नेम्बाङ

पाँचथर,फागुन १९,
नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरको १२ औ अधिवेशन बाट अध्यक्ष पदमा नर प्रसाद नेम्बाङ्ग सर्वसम्मत चयन हुनुभएको छ ।
नेम्बाङ्गको नेतृत्वमा २३ सदस्य नयाँ कार्यसमिती चयन भएको हो ।
नवगठित समितीको उपाध्यक्षमा माक्सेम प्रसाद नेम्बाङ्ग,महिला उपाध्यक्षमा ज्ञान माँया राई,सचिव जिवन न्यौपाने,सहसचिव मिना लिङदेन,कोषाध्यक्ष बिष्णुकान्त न्यौपाने,सहकोषाध्यक्ष भगवती बास्कोटा रहनुभएको छ ।
समितीका केन्द्रिय प्रतिनिधीहरुमा कमलादेवी लावती,मनोरथ चाँपागाई,सूर्य प्रसाद अधिकारी,बिर नरसिंङ चेम्जोङ रहनुभएको छ । गत बिहिबार शुरु भएको अधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको हो । यसअघि अध्यक्ष पदमा मनोरथ चापागाई हुनुहुन्थ्यो ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives