Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
श्रीमतीको हत्या गरी आलुबारीमा शव गाडेका मुखिया पक्राउ

सिंहलिला समाचार, फागुन २१ ,

पाँचथरको फिदिम नगरपालिका–३ सिलौटी बस्ने ६२ वर्षीय डिक बहादुर मुखियालाई प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।
मुखियाले ४५ वर्षीया श्रीमती गंगा मुखियालाई फागुन ५ गते राती मदिरा सेवन गरी कुटपिट पश्चात हत्या गरेको र नजिकै रहेको आलुबारीमा गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनलाई पक्राउ गरिएको हो । फागुन ५ गतेदेखि हराईरहेकी गंगा मायाको शव फागुन २० गते घरदेखि उत्तर दिशामा पर्ने आलुबारीमा गाडेको अवस्थामा फेला परेको थियो ।। सबलाई पोस्टमार्टम पश्चात सदगद्को लागी मृतक लास आफन्तलाई जिम्मा लगाई सकेको बताइएको छ । डिक बहादुर सुनुवार मुखियालाई  जिल्ला अदालतबाट म्याद म्याद थप गरि  कर्तब्य ज्यान मुद्दामा अनुसन्धान कार्य भईरहेको प्रहरिले जनाएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives