Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
ओली प्रम नियुत भएको खुशी यालीमा दिप प्रज्वलन

सिंहलिला समाचार  (फिदिम) नेकपा एमाले जिल्ला कमिटी पाँचथरले फिदिमको गणतन्त्र चौकमा बिहिबार आफ्नो पार्टीका अध्यक्ष केपी ओली प्रधान मन्त्री भएको खुशीयालीमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा नेपालको समृद्धिका लागि कम्युनिष्ट पार्टीको सरकार आश्यकता रहेको र त्यो नेपाली जनताको सदियुदेखिको चाहाना बल्ल पुरा भएको छ । सबै नेपालीहरुको सपना  अबको सरकारले पुरा गर्ने नेकपा एमालेका अध्यक्ष राजकुमार भण्डारीले बताउनु भयो कार्यक्रममा युवा, बिद्यार्थी, ब्यवसायि तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
गणतन्त्र चौकमा आयोजित कार्यक्रममा नेपालको  नक्शा भित्र समृद्ध नेपाल मैन बतिले प्रज्वलन गरी समृद्धिको परिकल्पना गरीएको नेकपा एमाले कार्यालय सचिव पृथ्वी लावतीले जानकारी दिनु भयो ।

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives