Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
भिडियो सार्वजनिक


 प्रिय योङहाङ, सिंहलिला समाचार पाँचथर
पाँचथर फिदिमको विभिन्न स्थानमा छँयाङ्कन गरिएको कभर म्युजिक भिडियो फिदिममा आज सार्बजनिक गरिएको छ । मिलन विश्वकर्माको डिरेक्सनमा बनाएको  भिडियो निरोज ठाकुरले कोरियोग्राफी गरेका थिए । जसमाया तामाङको स्मृतिमा बनाएको भिडियोमा निरज ठाकुर, सन्जय मल्लिक,केशव रसाइली,नयन तामाङ,सलिना तामाङ,संगीता तामाङ, सम्झना राई, मनिता तामाङ र डेबिट श्रेष्ठले अभिनय गरेका थिए । यो के भयो, ए मेरो हजुर २  जस्ता गितलाई समेटेर बनाएको भिडियो पाँचथरको सिलउटी, फिदिमको सुम्हात्लुङ मन्दिर, माझिटार लगायत विभिन्न ठाउँमा छँयाङ्कन गरिएको थियो । १ लाख ५ हजार लागतमा निर्माण गरिएको उक्त भिडियो सन्दीप मोतेले सम्पादन गरेको डिरेक्टर मिलन विश्वकर्माले जानकारि दिनुभयो ।

Featured Programs
Photo Gallery
RJ Profile

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives