Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
‘माफियातन्त्र सल्बलायो, नैतिकता हरायो
 
   
२५ पुस, काठमाडौं । पुसको जाडोमा काठमाडौं निकै कठाङ्ग्रिइरहेको थियो । मंगलबार बिहान जाडोको परवाह नगरी मानिसहरु माइतीघर मण्डलामा भेला भए ।

उनीहरुका टाउको र हातमा विभिन्न नाराहरु अंकित कागजका पाना थिए ।

कागजका पानामा नाराहरु लेखिएका थिए– ‘माफियातन्त्र सल्बलायो, नैतिकता हरायो ।’

केही प्लेकार्डमा लेखिएका थिए– ‘गोपाल पराजुली लोकमान–२’

डा गोविन्द केसीलाई पक्राऊ गरी सर्वोच्च अदालतमा उपस्थित गराउने निर्णयविरुद्ध माइतीघर मण्डेलामा देखिएको चहल पहललाई अनलाइनखबरकर्मी कमल प्रसाईंले यसरी आफ्नो क्यामेरामा कैद गरेका छन्ः

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives