Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
देश
आधारभुत कार्यक्रम संचालन तालिम सुरु

 पौस ८ पाँचथरको फिदिम नगरपालिका वडा ६ सिवामा आधारभुत कार्यक्रम संचालन तालिम आजबाट सुरु भएको छ । स्टेज कार्यक्रम संचालन तथा रेडियो कार्यक्रम प्रस्तोता आधारभुत तालिम सुरु भएको हो ।

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय परिषद सिवाको आयोजनामा ४ दिने आधारभुत तालिम संचालन भएके हो । तालिममा फिदिम नगरपालिका वडा ६ सिवाका ५७ जनाको सहभागि भरेकाछन् । स्थानीय स्तरमा हुने सास्कृतीक तथा सभासम्मेलनलाई लक्ष्छीत गरि कार्यक्रम संचालनका लागि आधारभुत तालिम आयोजना गरीएको नेपाल आदिबासी जानजाती महासंघ वडा समन्वय पसिषद सिवाका सचिब गणेश तुम्रोकले जनाएके छ । उत्त तालिममा पत्रकार बिजय बोध लावती, सन्देश सुब्बा र बिन्दु महिमाले सहजिकरण गर्नुभएके छ

Featured Programs
Photo Gallery
RJ Profile

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives