Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
राजनीति
पाँचथरमा प्रतिनीधिसभा सदस्य तर्फको पछिल्लो मत परिणाम

पाँचथरमा प्रतिनीधिसभा सदस्य तर्फको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनले अग्रता थप बढाएको छ । गठबन्धनका उम्मेदवार वसन्तकुमार नेम्वाङको अग्रता १० सय २४ मत पुगेको छ । ११हजार ३ सय ५४ मतगणना गरिएको छ । जसमा नेम्वाङले ५ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् । उनलाई लोकतान्त्रिक गठवन्धनका उम्मेदवार भीष्मराज आङदेम्वेले ४ हजार ३ सय २४ मत प्राप्त गरि पच्छाइरहेका छन् ।  अव मत ६६ हजार ३ सय २८ गणना गर्न वाँकी छ । पाँचथरमा १० मंसिरमा भएको निर्वाचनमा कूल ७७ हजार ६ सय ८२ मत खसेको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives