Date Saturday, 2017 Dec 16
Studio Time 04:20:00 NST
News »
राजनीति
पाचथरमा मतगणना जारी

सिहलिला समाचार पाँचथर/ पाँचथर जिल्लाको प्रतिनिधि सभा तर्फको ३०२७ मत गन्दा
बाम गठवन्धनका बसन्तकुमार नेम्वाङ १४२९ लोकतानित्रक गठवन्धन भीष्मराज आङदेम्बेले १०९९
प्रेमराज लावती संघीय समाजवादी फोरम १०८,लिम्वुवान मञ्च नेपाल सागर केरुङ ६४
दिनानाथ घिमिरे बाम माले ३५ ,दिलबहादुर नेम्बाङ नया शक्ति पार्टि ८ प्राप्त गर्नु भएको छ

अहिले पनि जिल्ला समन्वय समितिको व्याड मिन्टन हलमा जारी रहेको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives