Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
आग्लागी पीडितलाई राहत बितरण

पाँचथर सिंहलिला समाचार
हिलिहाङ गाउपालिका वाडा नं. ७ को माझीटारमा कार्तिक २३ र २४ गते लागेको आग्लागीका पीडितहरुलाई आज संयुक्त बाम गठबन्धनले आज राहत वितरण गरेको गरेको छ ।
कार्तिक २३ गते भएका आग्लागिमा हिलिहाङ ७ का खडग बहादुर माझीको घरमा आग्लागि भएको थियो । त्यसको भोली पल्ट कमला माझीको घरमा आग्लागि भएको थियो । आग्लागीको कारण भने अहिले सम्म खुल्न सकेको छैन । दुवै घर परिवारलाई आज १५ हजार ३ सय १० र खाद्यन्न सामागिवा्र वितरण गरिएको थियो । र्काक्रममा हिलिहाङ गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थराज तिम्सिना, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य, समाज सेवी एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य रामप्रकास समथिङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य नवराज घिमिरे लगातको पस्थिति रहेको थियो ।
 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives