Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
राजनीति
सञ्चारमन्त्रीलाई प्रेस चौतारीको ज्ञापन पत्र
 

भाद्र २६, २०७४-प्रेस चौतारी नेपालले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ ।

चौतारी अध्यक्ष गणेश बस्नेत, महासचिव राजेश राईलगायतको टोलीले १४ बुँदे ज्ञापन पत्र बुझाएको हो । चौतारीले 'राष्ट्रिय आमसञ्चार नीति, २०७३’ लाई तत्काल कार्यान्वयन गराउन, केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पारित गरेको ‘क्लिन फिड’ सरकारले विदेशी च्यानल विज्ञापनरहित नीति वर्तमान सरकारले २०७४ साउन १ देखि क्लिन फिड लागू गर्न माग गरेको छ । ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम नजोड्न ध्यानाकर्षण गराएको छ

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives