Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
राजनीति
सचिव भट्टराईले भने-एमालेलाई सिद्धाउन अन्तराष्ट्रिय चलखेल भयो

सिहलिला समाचार२५ भदौ, ताप्लेजुङ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीलाई सिद्धाउन अन्तराष्ट्रिय शक्तिहरुले चलखेल गरेको दाबी गरेका छन् ।प्रदेश २ को स्थानीय चुनावमा एमालेबाट उम्मेदवार भएका तथा हुन चाहनेहरुलाई भारतबाट समेत एमालेबाट किन उठेको भन्दै प्रभाव पार्न खोजेको बताउँदै भट्टटराईले यसले एमालेमाथि भइरहेको षड्यन्त्रलाई प्रष्ट पारेको बताए ।

ताप्लेजुङमा आयोजित एक कार्यक्रममा एमाले सचिव भट्टराईले आफ्नो पार्टीविरुद्ध सुरुमा नेपालका शक्तिहरुमात्रै लागे पनि अहिले बाहृय शक्तिहरु पनि लागि परेको दाबी गरे ।

कांग्रेस माओवादी गठबन्धन पनि उनीहरुले चाहेर नभई बाहृय हस्तक्षेपमा बनेको उनले बताए ।

सचिव भट्टराईले प्रदेश २ को स्थानीय चुनावमा एमालेले १ सय ३६ मध्ये आधा भन्दा बढि स्थानीय तहमा जित्ने बताए ।

 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives