Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
मृगौला पीडितलाई सहयोग हस्तान्तरण

सिंहलिला ÷ फिदिम जेष्ठ २४
फिदिम १ निवासी रामचन्द्र सुजीको दुबै मृगोला काम नदिने भएपछि उनको उपचारका लागि फिदिम १ निवासी रामप्रकास समथिङको अगुवाइमा आज फिदिम बजारमा ५५ हजार  ६ सय २५ र नेपाल राष्ट्रिय वाणिज्य संघले रु ९ हजार ५ सय रुपैया प्रदान गर्नु भएको छ ।
लामो समयदेखि उपचारका लागि पैसाको अभावले उपचार गर्न नसकेका सुजीको उपचारका लागि आज सम्थिङ फाउण्डेसनका सम्रक्षकको अगुवाइमा रकम संकलन शुरुवात गरिएको राष्ट्रिय बाणिज्य संघका सचिव चन्द्र काफ्लेले बताउनु भएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives