Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
अधिकांश हवाईजहाज किन सेतो रंगका हुन्छन् ? यस्तो छ कारण

 

 

 


एजेन्सी । हामीले प्रायः अधिकांश हवाईजहाज सेतो रंग भएका देखेका छौं । रंगीन भएका हवाईजहाज कमै देखिन्छन् । यसको कारण के हो हेर्नुहोस् :

–पहिलो कारण हवाईजहाजलाई चिसो राख्नका लागि हुन्छ । सेतो रंग गर्मीको बेला अन्य रंग भन्दा उपयुक्त हुन्छ । हवाईजहाजलाई कलर गर्नको लागि मात्रै करिब ३ लाख देखि १ करोड रुपैयाँसम्म लाग्ने गर्छ । समय ३ देखि चार हप्ता लाग्छ ।

–सुर्यको किरणले गर्दा अन्य रंग उड्दै जान्छ भने सेतो रंग कम उड्छ । यस कारण पनि कम्पनीहरुले हवाईजहाजमा सेतो रंग लगाउने गर्छन् ।


–हवाईजहाज खरिद विक्री गर्दा पनि कम्पनीको नाम परिवर्तन गर्न पनि सेतो रंग सहज हुने गर्छ ।

–सेतो रंगको प्रयोग गरेमा हवाईजहाजको तौल कम हुन्छ भने पेट्रोल खपत पनि कम हुन्छ । जसले खर्च पनि घटाउँछ । यस्तो थुप्रै कारणले अधिकांश हवाईजहाजको रंग सेतो बनाइएको हुन्छ ।

Featured Programs
Photo Gallery
RJ Profile

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives