Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
फिदिममा बन्चरो प्रहारबाट केरुङको हत्या

पाँचथर, २६ जेठ । पाँचथर जिल्लाको फिदिम नगरपालिका १ साब्राङमा ६५ वर्षीय भीमबहादुर केरुङको बन्चरो प्रहार गरी हत्या भएको छ ।

बिहीबार राति घरमा सुतीरहेका केरुङलाई बन्चरो प्रहार भएको थियो । उनलाई स्थानीय २७ वर्षीय चन्द्र भन्ने बिनय नेम्वाङले बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरेर केरुङको हत्या गर्ने नेम्वाङलाई पक्राउ गरिएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives