Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
एमालेको “सै पनि एमाले, मै पनि एमाले” चुनाव गीतले युटुबमा तहल्का पिट्दै १० लाख बढीले हेरे |

लोकगायक बद्रि पंगेनीले निर्वाचनलाई लक्षित गर्दै ल्याएको एमालेको गीत धेरै भन्दा धेरै लोकप्रिय भएको छ  यो समाचार तयार गर्दा सम्म १० लाख ९० हजारले हेरिसकेका छन्। गायकली गीतमा निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्न आह्वान समेत छन ।

निर्वाचनलाई लक्षित गर्दै गाएको उक्त गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । सै पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् ।

यसमा इएनबीको शब्दरसंगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । सै पनि एमाले, मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ ।

देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives