Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
राजनीति
नेपाल पाँचथरले जिल्लाका दुई स्थानमा नया कार्य समिति

पाँचथर १३ चैत्र,राप्रपा नेपाल पाँचथरले जिल्लाका दुई स्थानमा नया कार्य समिति बिस्तार गरेको छ ।
जिल्लाको मेमेङमा सचिन जबेगू अध्यक्ष रहेको नया कार्यसमिति बिस्तार गरिएको हो । समितिको उपाध्यक्षमा पदम चौहान, सचिवमा सन्तोस जबेगू, सहसचिवमा धरणी दाहाल र कोषाध्यक्षमा हर्कजंग राई रहेका छन । समिति ११ सदसिय रहेको छ ।
राप्रपा नेपालका केन्द्रिय सदस्य छबिरमण सुबेदी र सुनिता कुरुङबाङको उपस्थिति समिति गठन गरिएको हो । कार्यक्रममा मेची अञ्चल समन्वय कमिटिका सदस्य तेजप्रकास कुरुङबाङ लगायतका नेताहरुको उपस्थिति रहेको राप्रपा नेपाल पाँचथरले जनाएको छ ।
यता जिल्लाको फिदिम नगरपालीका वडा नम्बर ८ मा पनि नया कार्य समिति गठन गरिएको छ ।
समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप तुम्बापो, केन्द्र तुम्बापो, लिला तुम्बापो, ईन्द्रकुमार आङबो र खुसी राई तुम्बापो छन ।
कार्यक्रम जिल्ला अध्यक्ष घलेन्द्र कुरुङबाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सचिव जगत थापामगरले जानकारी दिए ।

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

NARENDRA RIMAL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives