Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
राजनीति
हाम्रो चित बुझेको छैन चिनले सहयोग गर्नु पर्छः मधेशी गठबन्ध

चैत्र ५,काठमाडौं  मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जान दुई दिन बाँकी रहँदा चिनियाँ राजदूतलाईज्ञापन पत्र बुझाएको छ । मधेशी मेर्चाले भन्यो संविधानमा हाम्रो चितबुझेको छैन चिनले सहयोग गर्नु पर्यो ।

शुक्रबार बिहान होटल सांग्रितामा राजदुतलाई ज्ञापनपत्र बुझाउँदै गठबन्धनले प्रधानमन्त्रीलाई आफ्ना माग सम्बोधन गर्न कुटनीतिक तरबरले दवाव दिन आग्रह गरेको छ ।

गठबन्धनले बुझाएको ज्ञापनपत्रमा ११ बुँदे माग सम्बोधनका लागि सरकार र प्रमुख दल उदासिन रहेकोले प्रधानमन्त्रीलाई दवाव दिन आग्रह गरिएको छ ।

गठवन्धनले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो उच्च नेतृत्वलाई जानकारी गराउन र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समस्या समाधानका लागि कूटनीतिक दबाब दिन आग्रह गरेको सदभावनाका महासचिव मनिष सुमनले जानकारी दिए ।

भेटपछि संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरुले प्रधानमन्त्रीको चीन भ्रमणको विरोध नगरेको बताए ।

उनले भने, ‘नयाँ संविधानमा आदिवासी जनजाति, मधेसी लगायतको माग सम्बोधन भएको छैन, त्यस विषयमा चीन गम्भिर होस् र सम्बोधनका लागि पहल गरिदिओस् भन्ने चाहेका छौं ।’
 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

LAXMAN GAJUREL

NEWS PRESENTER

YUBEN LIMBU

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives