Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
बस चालकको लापरवाहीले एक किशोरीको मृत्यु

५ चैत, काठमाडौं । काठमाडौंको थानकोट-दहचोक सडकखण्डमा गएराति बस चालकको लापरवाहीले एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दहचोककी १७ वर्षीया मञ्जु जिमी छिन् ।

मञ्जु बस चालक आफ्नो बुवा बुद्धिनारायणसँगै बसमा थिइन् । बुद्धिनारायणले बा २ ख ३५११ नम्बरको बसलाई ओरालोमा गियर लगाएर रोकेर बाहिर निस्किएका थिए ।

एकछिनपछि बस एक्कासी गुड्न थाल्यो । बुवालाई नदेखेपछि मञ्जु अत्तालिएर बसबाट हाम फालिन् । उनलाई बसले च्याप्यो र घाइते भइन् ।

घाइते मञ्जुको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बुद्धिनारायणलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- See more at: http://www.onlinekhabar.com/2016/03/402584/#sthash.K3flMY5P.dpuf

५ चैत, काठमाडौं । काठमाडौंको थानकोट दहचोक सडकखण्डमा गएराति बस चालकको लापरवाहीले एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दहचोककी १७ वर्षीया मञ्जु जिमी छिन् ।

मञ्जु बस चालक आफ्नो बुवा बुद्धिनारायणसँगै बसमा थिइन् । बुद्धिनारायणले बा २ ख ३५११ नम्बरको बसलाई ओरालोमा गियर लगाएर रोकेर बाहिर निस्किएका थिए ।

एकछिनपछि बस एक्कासी गुड्न थाल्यो । बुवालाई नदेखेपछि मञ्जु अत्तालिएर बसबाट हाम फालिन् । उनलाई बसले च्याप्यो र घाइते भइन् ।

घाइते मञ्जुको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बुद्धिनारायणलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

AITAMAYA LAWATI

TECHNICIAN

ANUP RAI

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives