Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
लाङटाङमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना

धुन्चे रसुवा, ४ चैत । फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।

बि थ्री नामको उक्त हेलिकष्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । विष्टका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । रासस
 

Featured Programs
Photo Gallery
RJ Profile

DIPIKA LIMBU

Progarm Presenter

Sarala Regmi

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives