Date Wednesday, 2018 Jun 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
प्रतिद्वन्द्धी थ्री स्टार क्लबलाई पराजित गर्दै आर्मीले अन्तीम चारमा

नेपाल आर्मी सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगाशालामा आज भएको क्वाटरफाइनल खेलमा चीर परिचित प्रतिद्वन्द्धी थ्री स्टार क्लबलाई पराजित गर्दै आर्मीले अन्तीम चारमा स्थान बनाएका हो ।

आर्मीका लागि पहिलो हाफको अन्तीम समयमा विकास तामाङले गरेको गोलनै निर्णयक भयो । दोस्रो हाफमा दुवै टिमले गोलका महत्वपुर्ण अवशरहरु सृजना गरेपनि त्यसमा सफल हुन सकेनन् । प्रतियोगितामा यस अघि भएका खेलमा विजयी हुदै विजय युथ क्लब र विरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

कृष्ण भटराई

मार्केटिङ प्रमुख

Message Board
Public Poll

Loading...

Program Archives